चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले चलाएको कोशी प्रदेशकै ठुलो गाई फार्म, एक बर्षमा दुध बिक्रि बाटै कमाउँछ करिव साढे ७ करोड (भिडियो सहित)

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले चलाएको कोशी प्रदेशकै ठुलो गाई फार्म, एक बर्षमा दुध बिक्रि बाटै कमाउँछ करिव साढे ७ करोड (भिडियो सहित)

प्रकाश बन्जारा र राजन भट्टराई । सहकारी सहकार्यबाट के सम्भव छ भनेर अध्ययन गर्न सुनसरीको बराहा क्षेत्र नगरपालिकाको चतरा गए पुग्छ । बराहा क्षेत्रको वडा नम्बर २ को कार्यालयसँगै जोडिएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था जन्मेको करिव २५ बर्ष भयो । शुरुमा २८ जना महिलाहरु मिलेर २८ सय रुपैँयाबाट सुरु गरिएको बहुउद्देश्यीय सहकारी संस्था देशभरी नाममा बहुउद्देश्यीय लेखेर पैसा किन्दै पैसै बेच्नेहरूका लागि भने एउटा गतिलो उदाहरण पनि हो । सहकारीतामा गतिलो उदाहरण खोज्ने क्रममा बेष्ट सञ्चारको टोली गत हप्ताको एक दिन चतरा पुग्यौँ । संस्थामा पुग्नासाथ मिजासिला व्यवस्थापक बाबुराम खत्रीले हामीलाई न्यानो स्वागत गर्दै सहकारीले चनाएको गाई फार्ममा पुर्याए…
Read More
सगुनको कृषि क्रान्ति, ७५ जनालाई रोजगारी, सहकारीको सहुलियत पसल र कस्टम हायरिगंमा कृषकसँग सहकार्य

सगुनको कृषि क्रान्ति, ७५ जनालाई रोजगारी, सहकारीको सहुलियत पसल र कस्टम हायरिगंमा कृषकसँग सहकार्य

प्रकाश बन्जारा । सहकारी संस्थाहरुमा सदस्य भन्दा ग्राहकको संख्या धेरै हुँदा समस्याहरु निम्तिएका छन् । एक समय सरकारको खुकुलो र अनुदान दिने प्रलोभनमा परेर खुलेका सहकारी संस्था बग्रेल्ती भएका कृषि सहकारी र सहकारी पसलहरु अहिले धेरै झोलामा छन् । यस्तो अवस्थामा सुनसरीको इटहरी १६ मा रहेको सगुन कृषि सहकारी भने निकै राम्रो र विश्वासिलो बनेर चलिरहेको छ । सगुन कृषिमात्र गर्दैन सदस्यलाई कृषिमा योगदान गर्न प्रेरित गर्छ अनि आफ्नो सहकारी पसलबाट सहुलियतमा सामान मात्रै बेच्दैन यो त सदस्य र कृषकलाई सहुलियतमा कृषि औजार र हावेष्टका सामान समेत उपलव्ध गराउँछ । २०६७ साल चैत्र ३० गते ६० जना संस्थापक मिलेर कृषिका…
Read More
८२ बर्षमा पनि जोशिला इटहरीका कर्ण बहादुर

८२ बर्षमा पनि जोशिला इटहरीका कर्ण बहादुर

प्रकाश बन्जारा । बेष्ट सञ्चारले सहकारीहरूमा देखिएको विचलनसँग सम्बन्धित रहेर कार्यक्रम गर्ने योजना बनाएको निकै समय भएको थियो । बिषय विज्ञ र अभियान्ता हरुसँग छलफल गर्ने क्रममा सहकारी अभियान्ता गंगा प्रसाद दाहालसँग भेट्यौँ । कार्यक्रमको मिति नजिकिँदै जाँदा राजन जी र मलाई एक साँझ गंगा सरले पचरुखीको जेष्ठ नागरिक भवनमा बोलाउनु भयो ।  झुम्कामा भएको हामि हाँकिएर पचरूखी पुग्यौँ । जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी , गंगा प्रसाद दाहाल जो जिल्ला सहकारी संघ सुनसरीको अध्यक्ष हुनुहुन्छ र कर्ण बहादुर कार्की जेष्ठ नागरिक भवनको पहिलो तलामा हुनुहुन्थ्यो । केहि बेरको भलाकुसारी पछि योगमाया दिदीले कर्ण बहादुर कार्कीलाई चिनाउँदै भन्नुभयो ‘अव…
Read More
समाज रुपान्तरणमा संघर्षसिल बालरोग विशेषज्ञ डा.फरेन्द्र साह

समाज रुपान्तरणमा संघर्षसिल बालरोग विशेषज्ञ डा.फरेन्द्र साह

प्रकाश बन्जारा । हाम्रो देश त्यत्तिकै नबनेको होइन । हरेकले आफ्नो जिम्मेवारीलाई गहन हिसावले निभाउने हो भने देश बनाउन अर्को जुनी कुर्नै पर्दैन न त अरु कसैलाई गुहार्नुपर्छ । देश बनाउने तथा आफ्नो जिम्मेवारीलाई गहन हिसावले निभाउने क्रममै हामीसँगै थुप्रै देश प्रेमी अनि समाजसेवी व्यक्तित्वहरु छन् । जो अरुलाई अपजस दिँदैनन् बरु गरेर देखाउँछन् । समाजलाई रुपान्तरणको दिशामा अग्रसर हुने हस्तीहरूको कथा संकलन गर्ने क्रममा हामीले एक साँझ सुनसरीको सदरमुकाम इनरुवामा वितायौँ । देशको सबैभन्दा महत्वपुर्ण चुनौती हो स्वास्थ्य सेवा । अन्य क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा पनि कैयौँ विकृति र विसंगति हरु छन् तर ती सबै विकृति र विसंगतिलाई चिर्न सकिन्छ…
Read More
इटहरीमै दुध पाउडर बनाउन सुरु, अव दुध उत्पादक किसानले मिल्क होली डे मनाउन नपर्ने

इटहरीमै दुध पाउडर बनाउन सुरु, अव दुध उत्पादक किसानले मिल्क होली डे मनाउन नपर्ने

प्रकाश बन्जारा । इटहरी । कोशी प्रदेशका ५८ वटा सहकारी संस्थाको साथै कोशी प्रदेश सरकारको सहयोगमा इटहरीको आपँगाछिमा स्थापना भएको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघले दुध पाउडर उत्पादन थालेको छ । असार महिनामै परिक्षण गर्ने भनिएपनि केहि ढिला गर्दै साउन महिनाबाट परिक्षण सकाएर दुध पाउडर उत्पादन नै थालेको हो । सहकारी संस्थाहरु नै सदस्य रहेर उनिहरुको एकतामा सम्भव भएको यो योजनाले कोशी प्रदेशमै नयाँ सुरुवात गरेको हो । यस अघि झापाको एनएमसी, इटहरीकै कामधेनु लगायतका दुग्ध विकास सहकारीहरूले बिक्रि भएर बाँचको दुध पाउडर बनाउन कि त चितवन कि त पोखरानै जानुपर्ने बाध्यता थियो । अव भने उत्पादन दुग्ध विकास सहकारीहरूको…
Read More
झुम्काको नमुना सामुदायिक विद्यालयलाई “नमुना” बनाउने मोहन विकको कथा, रामेछापको जन्म, भारतको पढाई, झुम्कामा बसोबास

झुम्काको नमुना सामुदायिक विद्यालयलाई “नमुना” बनाउने मोहन विकको कथा, रामेछापको जन्म, भारतको पढाई, झुम्कामा बसोबास

प्रकाश बन्जारा र राजन भट्टराई । समयले मानिसलाई कहाँ पुर्‍याउँछ पत्तै हुदैन यदि हुन्थ्यो त धेरै कुरा हाम्रो नियन्त्रणमा हुने थिए । तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने कहान चाहिँ पक्का हो । समयसँगै लहरी र पहरी गर्दै जता परिवार जान्छ उत्ति जाँदै गर्दा पहाडी जिल्ला रामेछापका मोहन विक रामधुनीको झुम्कामा बसोबास गर्न आइपुगे त्यो पनि सेवा र व्यवसायसँगै । शिक्षा एउटा सेवा र हो र अर्को व्यावसाय पनि । शिक्षामै बर्षौ लगानी गरेपछि सेवासँगै व्यावसाय बन्दै गरेको शिक्षालाई गुणस्तरीय बनाउन जसले जे भनेपनि नेपालका नीजि विद्यालयहरुको ठुलो हात छ । हाल सरकारले मन्त्री परिषदबाट संघीय शिक्षा ऐनको विद्ययेक पास…
Read More
एसईई पछि होटल म्यानेजमेन्ट पढ्ने हो ?३ बर्ष पढाई,तुरुन्तै जागिर सिटिइभिटी रोज्नुहोस् (भिडियो सहित)

एसईई पछि होटल म्यानेजमेन्ट पढ्ने हो ?३ बर्ष पढाई,तुरुन्तै जागिर सिटिइभिटी रोज्नुहोस् (भिडियो सहित)

प्रकाश बन्जारा । इटहरी । एसईई पछिको उच्च शिक्षाका लागि सिटिइभिटिबाट सम्बन्धन प्राप्त होटल म्यानेजमेन्ट कोर्ष अन्य भन्दा प्रभावकारी रहेको होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीले बताएका छन् । कोशी प्रदेशमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले सन्चालन गरेको बहु प्राविधिक विद्यालयमा मात्रै सन्चालन भइरहेको सिटिइभिटिको होटल म्यानेजमेन्ट कोर्षमा आकर्षित हुने विद्यार्थीको पनि उत्तिकै भिड छ । पढाइसँगै प्रयोगात्मक शिक्षा र त्यो पनि कोर्ष पुरा गर्नासाथ प्राविधिकको रुपमा निस्कन पाउने भएपछि विद्यार्थीको ध्यान होटल म्यानेजमेन्ट तर्फ गएको हो । बालि विज्ञान र सिभिल इन्जिनियरिङ्ग सँगै होटल म्यानेजमेन्ट समेत बढाउने नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालय इटहरी ९ ले गुणस्तरीय शिक्षा मात्रै नभएर सिक्न योग्य वातावरण…
Read More
समाजसेवामा भिजेका झुम्काका कृष्ण आचार्य जसले अमेरिकामा नेपालकै नामबाट लायन्स क्लव खोले

समाजसेवामा भिजेका झुम्काका कृष्ण आचार्य जसले अमेरिकामा नेपालकै नामबाट लायन्स क्लव खोले

प्रकाश बन्जारा । देशको माया कति हुन्छ भन्ने कुरा प्राय देश भन्दा विदेशमा बस्ने नेपालीलाई सोधे थाहा हुन्छ । देशमा बस्ने प्राय नेपाली युवा देशमा सम्भावनानै नभएको भन्दै विदेशकै बारेमा सोचिरहेको समयमा अमेरिकाको स्थायी बसोबास अनुमति पाएका झुम्काका कृष्ण आचार्य भने नेपालमा प्रशस्त सम्भावना रहेको सुनाउँछन् । परिवारिक छुट्टीका लागि मातृभूमि आएका कृष्णसँग हामीले छोटो समय भलाकुसारी गर्ने समय माग्यौँ । आफ्नो व्यस्तताको समय उनले हामीलाई रामधुनी ५ झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा दिन भ्याए । मातृभूमिको मायाले ओतप्रोत हुने कृष्ण बेष्ट सञ्चारसँग यसरी पोखिए जसलाई हामीले जस्ताको तस्तै उठाएर पाठकमाझ पस्किने जमर्को गरेका छौँ । कुनै समय देशमै बस्नुपर्छ देशमै…
Read More
एसईई पछि इटहरीको प्रिमियर कलेज, गुणस्तरिय पढाई, सुन्दर भविश्य

एसईई पछि इटहरीको प्रिमियर कलेज, गुणस्तरिय पढाई, सुन्दर भविश्य

प्रकाश बञ्जारा । इटहरी ।  एसईईको रिजल्ट बाहिरिने खवर आइरहँदा एसईई पछि के पढ्ने भन्ने चासो र चिन्ता विद्यार्थीहरुमा तिव्र हुन्छ । इटहरी आसपास सुन्दर भविश्यका लागि गुणस्तरिय पढाई खोज्ने विद्यार्थीहरुका भरपर्दो गन्तव्य हुन सक्छ प्रिमियर कलेज । प्रिमियर ग्लोवल स्कुल त्यसै पनि व्यवस्थापन पढ्न चाहाने विद्यार्थीको रोजाईको कलेज हो । व्यावस्थापनमा विजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स साथै कम्बो होटल म्यानेजमेन्ट प्रिमियरमा पढाई हुने संकायहरु हुन । पछिल्लो समय एसईईको पढाई सकेपछि होटल म्यानेजमेन्टको पढाई रोज्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको पाइएको छ । चाँडै पढ्ने र पढ्दै व्यावहारिक ज्ञान समेत लिन सकिने भएको हुँदा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको…
Read More
बजेटमा असन्तुष्ट रामधुनी नपाका वडा अध्यक्ष भन्छन् टोल टोलबाट योजना संकलन, पुरानै नीति, बिभेद पुर्ण कार्यक्रम

बजेटमा असन्तुष्ट रामधुनी नपाका वडा अध्यक्ष भन्छन् टोल टोलबाट योजना संकलन, पुरानै नीति, बिभेद पुर्ण कार्यक्रम

रामधुनी । असार ५ गतेसम्ममा एकिकृत बजेट तथा योजना तर्जुमा गरि नगर कार्यपालिकाबाट पास गर्नुपर्ने भएपनि रामधुनी नगरपालिकाले भने नगरसभा सम्पन्न भइसक्दा समेत असार १० गते कार्यपालिका बैठकको माइन्यूट नै नगरेको बुझिएको छ । नगर कार्यपालिकाको बैठक बसेको माइन्यूट नै नगरी अथवा कार्यपालिकाबाट अनुमोदन नगरी बजेट प्रस्तुत गर्नु बैधानिक नभएको तर्क नगरसभा चलिरहँदा वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम चौधरीले अघि सारे । नगरसभाका सभाध्यक्ष नगरप्रमुख शंकरलाल चौधरीले भने आज नगरसभा सदस्यहरुको समय भएकाले वडा अध्यक्ष नगरसभाको आयोजक रहेको र यसमा वडाअध्यक्षले बोल्न नहुने भन्दै बारम्बार बस्न आग्रह गरिरहे । नोट अफ डि सेन्टको कुरा आधिकारीक नआएको भन्ने जवाफ उपमेयर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.