२ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व, नेकपा एमाले नगरकाे बचाउमा

२ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व, नेकपा एमाले नगरकाे बचाउमा

झुम्का । रामधुनी नगरपालिकामा ६ राजनैतिक दल तथा उद्योग वाणिज्य सङ्घले सुचना माग गरेको दुई महिना बितिसक्दा समेत सूचना नपाएपछि अनियमितता ढाकछोप गर्न सुचना नदिएको आरोप मेयर चौधरीमाथि लाग्न थालेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नेपालको संविधानको धारा २७ बमोजिम निवेदन दिएका उनीहरू मेयर शङ्करलाल चौधरीले अनियमितता ढाकछोप गर्न सूचना लुकाएको आरोप लगाउँछन । नगरमा सबैभन्दा पहिला नेकपा माओवादीले नगरको बिविध विषयको कामकारवाहीबारे जानकारी माग्दे निवेदन दिएको थियो । २०८० चैत २७ गते दर्ता नम्बर २७३९ भएको निवेदनको विषयमा कुनै पनि जानकारी नआएको निवेदकहरूको दावी छ । सूचना उपलब्ध नभएपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा…
Read More
रामधुनीमा राजनितिक दाउपेच, २ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व,नेकपा एमाले नगरकाे बचाउमा

गाउँपालिकाका प्रशासकिय अधिकृतलाई मासिक १ लाख ३० हजार भाडामा स्कारपियो, अफजल हुसेनद्धारा ५ हजार समर्थक सहित विरोध

गाउँपालिकाका प्रशासकिय अधिकृतलाई मासिक १ लाख ३० हजार भाडामा स्कारपियो, अफजल हुसेनद्धारा ५ हजार समर्थक सहित विरोध

पर्शा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश प्रसाद रौनियारको लागि मासिक एक लाख ३० हजार भाडा तिर्नेगरी स्कारपियो भाडामा लिएपछि व्यापक विरोध भएको छ । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धी बनेका सखुवा प्रसौनी वडा नम्बर ३ का अफजल हुसेनले पालिकाका जनताको करबाट उठेको पैसा दुरुपयोग भएको भन्दै विरोध जनाएका छन् । हुसेनले ५ हजार भन्दा बढीको समर्थनमा गाउँपालिकाको कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् । आफुले पालिकाको एक घर एक जनाको हस्ताक्ष्रर गराएर १००० हस्ताक्षर सहित हालै प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हुसेनले बेष्ट सन्चारलाई बताए । पालिकाले प्रमुख प्रशासकिय अधिकृतको लागि भाडामा लिएको…
Read More
नगरपालिकाले सुचना नदिएपछि पालिकाका ६ राजनितिक दल एकठाउँ

नगरपालिकाले सुचना नदिएपछि पालिकाका ६ राजनितिक दल एकठाउँ

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले सुचनाको हक कुण्ठित गरेको भन्दै पालिकाका विभिन्न ६ ओटा राजनीतिक दल एक ठाउँ भएका छन् । नेकपा माओवादी केन्द्रले नगरपालिकासँग सुचना माग गरेको दुई हप्तामा समेत सुचना नपाएपछि नेकपा माओवादी केन्द्रले सुचना अधिकारीलाई कारबाहिको माग सहित ज्ञापन पत्र बुझाएको भोली पटक ६ राजनितिक दलले सयुक्त विज्ञप्ती जारी गर्दै नगरपालिकाको कदमको विरोध गरेका हुन । नगरपालिकाविरुद्ध नेपाली कांग्रेस रामधुनी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र झुम्का उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । राजनितिक दलसँग झुम्का उद्योग वाणिज्य संघ समेत उभिएको छ । उद्योग…
Read More
रामधुनीमा नगरसरकारले काम गर्न नसकेको काङ्ग्रेसको आरोप

रामधुनीमा नगरसरकारले काम गर्न नसकेको काङ्ग्रेसको आरोप

झुम्का । रामधुनी नगरपालिकामा वर्तमान नेतृत्वको कार्यशैली सन्तोषजनक नरहेको नेपाली काङ्ग्रेसको आरोप छ । काङ्ग्रेस  रामधुनी नगर समितिले आइतबार  नगरप्रमुख शंकरलाल चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मुलुकको दोस्रो कार्यकालको निर्वाचित स्थानीय निकाय अगावै साबिकको भासी गाविसको दुई कार्यकाल अध्यक्ष सम्हाली सक्नुभएका नगरप्रमुखले कामै गर्न नसकेको आरोप लगाएको हो। नगरप्रमुखले निर्वाचित भएको दुई वर्ष पुरा हुनै लाग्दा समेत रामधुनी जस्तो सम्भावनाले भरिएको नगरपालिकामा कुनै पनि प्रभावकारीरुपमा गर्न नसकेको काङ्ग्रेसको भनाइ छ  । पूर्व नगर उपप्रमुख लगायत जिम्मेवार निकायका जम्बो टोली आफै भ्रष्टाचारमा संलग्न भएका आरोपहरू बाहिर आइरहँदा रामधुनी बासीको शिर निहुरिएको जनाउँदै नगर प्रमुखले नगरपालिकालाई विकाशको गति दिन नसक्दा सरोकारवाला राजनैतिक दलहरूलाई…
Read More
रुपान्तरण अभियान समापनमा रामधुनी ३ मा माओवादीको वृहत स्वास्थ्य शिविर

रुपान्तरण अभियान समापनमा रामधुनी ३ मा माओवादीको वृहत स्वास्थ्य शिविर

झुम्का । नेकपा माओवादी केन्द्र रामधुनी नगरकमीटीले विशेष रुपान्तरण अभियानको समापनको अवसरमा सुनसरीको रामधुनिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । पोस्ट बहादुर वोगटि स्मृति प्रतिष्ठान र रामधुनी नगर कमिटीको आयोजनामा उक्त शिविर गरीएको नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाईले बताए । शिविरमा फिजिसियन, स्त्रीरोग, बाल रोग,नाक कान घाटी रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । विरामीहरुलाई भिडियो एक्सरे तथा ल्याबको सेवा समेत निशुल्क उपलब्ध गराइएको थियो । औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको…
Read More
समाजवादी मोर्चा नेपाल रामधुनी नगर संयोजकमा नन्दु सि

समाजवादी मोर्चा नेपाल रामधुनी नगर संयोजकमा नन्दु सि

झुम्का । समाजवादी मोर्चा नेपाल रामधुनीको नगर संयोजन समितिमा नन्दु सि चयन भएका छन् । गत शनिवार रामधुनीमा भएको समाजवादी मोर्चा नेपाल रामधुनी घोषणा सभाले सिलाई संयोजन समितिको संयोजकको जिम्मेवारी दिएको हो । नेकपा एकिकृत समाजवादी, नेकपा , नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सयुक्त मोर्चाको रुपमा समाजवादी मोर्चा घोषणा भएको हो । सोहि मोर्चाको नगर स्तरिय समितिमा रामधुनी नगरका लागि नन्दु सि चयन भएका हुन । सिंह सहित नेपाल कम्युनिष्ट पार्टीबाट सोमावती सि  समेत समितिमा चयन भएकी छन् । यस्तै नेकपा एकिकृत समाजवादीबाट युवराज कटवाल र रोशन खड्का, नेकपा माओवादीबाट बलाराम चौलागाई र रमेश खत्री, जनता समाजवादीबाट अच्युत…
Read More
एमालेको चियापानमा काङ्ग्रेस सभापति अधिकारीले गरे स्थानिय सरकारको कटाक्ष मेयरको मौनता कायमै

एमालेको चियापानमा काङ्ग्रेस सभापति अधिकारीले गरे स्थानिय सरकारको कटाक्ष मेयरको मौनता कायमै

झुम्का । बिहिबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारीले सिंहदरबारको अधिकार स्थानिय सरकारमा भन्ने मुल नारा को अनुभुति रामधुनी नगरवासीले गर्न नपाएको बताएका छन । विजया दशमी, शुभ दिपावली, छैठ, उधौली उभौली पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम मेयर उपस्थित नदेखेपछि अधिकारीले मेयर चौधरीको खोजि गरेका थिए । सभापति अधिकारीले नेकपा एमालेका स्थायी कमिटि सदस्य भिम आचार्य, केन्द्रीय सदस्य मञ्जु भण्डारी, नगर अध्यक्ष योगेन्द्र खड्का सहित अन्य पार्टीका पदाधिकारीलाई समय लिदै गाविस कै २ कार्यकाल चलाएको अनुभवी ब्यक्ति उमेरका हिसाबले समेत परिपक्व ब्यक्ति रहेका मेयर को फितलो जन…
Read More
नेकपा एमाले रामधुनीले गर्यो शुभकामना आदान प्रदान तथा चियापान

नेकपा एमाले रामधुनीले गर्यो शुभकामना आदान प्रदान तथा चियापान

झुम्का । नेकपा एमाले रामधुनी नगर कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चार्ड विजया दशमी, शुभ दिपावली, छैठ,, उधौली उभौली पर्वको अवसरमा आफ्नो पर्टिका सदस्य शुभचिन्तक तथा अन्य पार्टीका पदाधिकारी सहितको उपस्थितिमा झुम्काको कल्प वृक्ष पाटि प्यालेसमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । नेकपा एमाले रामधुनी नगर कमिटिले बिहिवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका स्थायी कमिटी सदस्य तथा सुनसरी क्षेत्र नम्बर २ का संघीय सांसद भिम आचार्य सहित पार्टीका तल्लो तहका नेता कार्यकर्ताको उपस्थिति हुँदै गर्दा रामधुनी कार्यपालिकामा बहुमत सदस्य नेकपा एमालेको रहेपनि सन्तोष जनक उपस्थिति नरहेको नेताहरुले ओैल्याएका थिए ।…
Read More
रामधुनीका सशस्त्र द्वन्दमा भएका सहिद तथा बेपत्ता परिवारलाई माओवादीको सम्मान

रामधुनीका सशस्त्र द्वन्दमा भएका सहिद तथा बेपत्ता परिवारलाई माओवादीको सम्मान

झुम्का । नेकपा माओवादी केन्द्रले सशस्त्र द्वन्दकालमा सहिद भएका तथा बेपत्ता भएका रामधुनीका पाँच परिवारलाई सम्मान गरेको छ । पार्टीको तीन महिने शुद्धिकरण कार्यक्रम अन्तरगत भएको रामधुनी ६ ढेरिगाउको थारु बाबा खेल मैदानमा भएको फुटबल खेलको समापन कार्यक्रमको अवसर पारेर तत्कालिन सरकारको तर्फवाट पार्टीका जनमुक्ति सेनालाई गिरफ्तार गरि बेपत्ता पारिएका रामधुनी ३ मा बसोवास गर्ने दिपक विकको ठुलो ममी लिला विक, रामधुनी ३ कै फुल कुमार विकका श्रीमती पम्फि विक, राजेन्द्र कुमार चौधरीको आमा दखनि देवी चौधरी र युद्धमा मारिएका रामधुनी ७ का सहिद मोहित बस्नेतका बुवा गंगा बहादुर वस्नेत, रामधुनी ८ कि श्याम कुमारी चौधरीकी आमा सुगावति चौधरीलाई सम्मान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.