फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

प्रकाश बन्जरा । फुजेराह सयुक्त अरब ईमिरेट्स युएईको एउटा प्रान्त हो । ईमिरेट्सकै सबैभन्दा ठुलो शहर भईकन पनि कम जनसंख्या र गाउँले जीवनले ओतप्रोत भएको फुजेराह कला, संस्कार र संस्कृतीले भरिपुर्ण भएको ठाउँको रुपमा परिचित छ । ओमानको बोर्डरसँग छोएको यो प्रान्तमा सार्की खानदानले शासन सञ्चालन गर्दै आएका छन् । यहाँका रुलरको नाम शेख हमाद विन मोहम्मद अल सार्की हो । खोला, झरना, पहाड र ईण्डियन ओसनसँग छोएर रहेको यो प्रान्त युएई बस्ने तथा घुम्न आउने पर्यटकको समेत भ्रमण गन्तव्यको सुचिमा रहेको छ । बिशेषगरी फुजेराको पहाड हेर्न जाने पर्यटकको घुइचो लाग्ने गर्छ । हाइकिगंका साथै लामो ड्राइभमा जान चाहानेहरुले…
Read More
२ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व, नेकपा एमाले नगरकाे बचाउमा

२ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व, नेकपा एमाले नगरकाे बचाउमा

झुम्का । रामधुनी नगरपालिकामा ६ राजनैतिक दल तथा उद्योग वाणिज्य सङ्घले सुचना माग गरेको दुई महिना बितिसक्दा समेत सूचना नपाएपछि अनियमितता ढाकछोप गर्न सुचना नदिएको आरोप मेयर चौधरीमाथि लाग्न थालेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नेपालको संविधानको धारा २७ बमोजिम निवेदन दिएका उनीहरू मेयर शङ्करलाल चौधरीले अनियमितता ढाकछोप गर्न सूचना लुकाएको आरोप लगाउँछन । नगरमा सबैभन्दा पहिला नेकपा माओवादीले नगरको बिविध विषयको कामकारवाहीबारे जानकारी माग्दे निवेदन दिएको थियो । २०८० चैत २७ गते दर्ता नम्बर २७३९ भएको निवेदनको विषयमा कुनै पनि जानकारी नआएको निवेदकहरूको दावी छ । सूचना उपलब्ध नभएपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा…
Read More
कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

प्रकाश बन्जरा । कविता भनेरै बहु चर्तित बनेका कवि नवराज पराजुली कविता भन्नकै लागी युएईमा दोस्रो पटक आउने भएका छन् । ६ बर्ष अघि कविता कन्सर्ट गर्न युएई आएका कवि पराजुलीलाई युएईमा सक्रिय साहित्य मनहरुको समुह सिर्जना वाचन डवलीले दोस्रो पटक दुवई ल्याउन लागेको हो । कविता वाचन गरेरै युवा पुस्ताको मन चोरेका कवि पराजुली विभिन्न देशमा कविता कन्सर्ट गर्दै हिडिरहेका छन्  । कवि  पराजुलीको युएईमा फेरि एकपटक कविता कन्सर्ट हुने भएको छ । पछिल्लो समयका युवा पुस्ताका सर्वाधिक चर्चित कवि पराजुली कविता यात्राकै क्रममा सयुक्त अधिराज्य अमेरिका छन् । उनी अमेरिकाबाट सिधै दुवई आउन लागेका हुन । युएईको नेपाली…
Read More
रामधुनीमा राजनितिक दाउपेच, २ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व,नेकपा एमाले नगरकाे बचाउमा

रामधुनीमा राजनितिक दाउपेच, २ महिनामा पनि सुचना नपाएपछि शंकाको घेरामा नगर नेतृत्व,नेकपा एमाले नगरकाे बचाउमा

झुम्का । रामधुनी नगरपालिकामा ६ राजनैतिक दल तथा उद्योग वाणिज्य सङ्घले सुचना माग गरेको दुई महिना बितिसक्दा समेत सूचना नपाएपछि अनियमितता ढाकछोप गर्न सुचना नदिएको आरोप मेयर चौधरीमाथि लाग्न थालेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नेपालको संविधानको धारा २७ बमोजिम निवेदन दिएका उनीहरू मेयर शङ्करलाल चौधरीले अनियमितता ढाकछोप गर्न सूचना लुकाएको आरोप लगाउँछन । नगरमा सबैभन्दा पहिला नेकपा माओवादीले नगरको बिविध विषयको कामकारवाहीबारे जानकारी माग्दे निवेदन दिएको थियो । २०८० चैत २७ गते दर्ता नम्बर २७३९ भएको निवेदनको विषयमा कुनै पनि जानकारी नआएको निवेदकहरूको दावी छ । सूचना उपलब्ध नभएपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा…
Read More
बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा खुल्यो लुलु एक्सचेन्ज, नेपालीलाई सहज हुने

बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा खुल्यो लुलु एक्सचेन्ज, नेपालीलाई सहज हुने

प्रकाश बन्जरा । दुवई युएईमा धेरै नेपालीहरुको बसोबास रहेको एरिया बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको नयाँ शाखा स्थापना भएको छ । बरदुवई क्षेत्रमा ओहोर दोहोर गर्ने थुप्रै आप्रबासिलाई लक्षित गरेर अल गुवाईवा बसपार्कको नजिकै रहेको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको शाखा स्थापना गरेको बताइएको छ । विशेषत नेपालीहरुको आवात जावत बढी हुने बर दुवईमा लुलु एक्सचेन्जको शाखा स्थापना हुनु नेपालीहरुको लागि सहज हुने विश्वास लिइएको छ । गर्मीमा शितल ताप्दै सिटी सेन्टर पस्ने नेपालीहरुले सहजै लुलु एक्सचेन्जबाट रेमिट्यान्स गर्न सक्ने बताइएको छ । लुलुले नेपाली कस्टमरलाई टार्गेट गरेर नेपाली शाखा अधिकृत सहितको टोली सिन्दगाहाको शाखामा खटाएको छ । सहज…
Read More
पशु पालन किसानको अवस्था दयनीय बन्दै,स्थानिय सरकार बेखबर

पशु पालन किसानको अवस्था दयनीय बन्दै,स्थानिय सरकार बेखबर

राजन भट्टराई । झुम्का । नेपालमा रहेका बहुसंख्यक जनताको मुख्य पेसा भनेको नै कृषि हो । जसमा कृषिले अर्थतन्त्र र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई समष्टि रूपमा हेर्ने हो भने देशको लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेसामा संलग्न भइरहँदा सुनसरीको रामधुनी नगरपालिकामा भने कृषकको अवस्था दयनीय बन्दै गएको छ । विगत ३ वर्ष देखि संचालनमा आएको रामधुनी ४ इक्राइको आशा कृषि फर्ममा अहिले १ सय ५० बाख्रा र १३ गाई छन । यो फर्म रामधुनीका डिल्ली कार्किको हो । बाल्यकालमा रामधुनी जंगलमा ५०र ६० वटा गाई गोठालो गरेका उनि झुम्कामा अस्तित्वमा रहेका थेरै सामाजिक संघ संस्थाका जन्मदाता पनि हुन ।…
Read More
नेपालको पर्यटन प्रवर्दनमा युएईमा रहेका नेपाली व्यावसायीको प्रतिवद्धता

नेपालको पर्यटन प्रवर्दनमा युएईमा रहेका नेपाली व्यावसायीको प्रतिवद्धता

युएई । युएईमा रहेर नेपालको पर्यटनको प्रवर्दन गरिरहेका नेपालीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावनालाई युएईमा प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली राजदुतावास युएईको आयोजनामा हालै अवुधावीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित करिव ५० जना व्यावसायीले युएईको बजारमागको आधारमा काम गर्नेहो भने थुप्रै फाइदा लिन सकिने बताएका थिए । कार्यक्रममा उपस्थित युएईमा लामो समयदेखि व्यापार तथा व्यावसाय गर्ने र पर्यटनको प्रवद्धनमा काम गर्ने नेपालीहरुले नेपालको व्यापार , लगानी र पर्यटनको सम्भावना र चुनौतीको बारेमा आफ्ना सुझाव राखेको कार्यक्रममा उपस्थित व्यावसायी राम शरण खतिवडाले बेष्टसञ्चारलाई बताए । अन्तक्रिया कार्यक्रममा नेपाली राजदुतावास अवुधावीका मिनिस्टर काउन्सिलर विशाल भट्टराईले नेपाल र युएईबिच व्यापार, लगानी…
Read More
अमेरिकाले दिएन सन्दिप लामिछानेलाइ भिसा, टि ट्वान्टि खेल्न नपाउने

अमेरिकाले दिएन सन्दिप लामिछानेलाइ भिसा, टि ट्वान्टि खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।
Read More
गाउँपालिकाका प्रशासकिय अधिकृतलाई मासिक १ लाख ३० हजार भाडामा स्कारपियो, अफजल हुसेनद्धारा ५ हजार समर्थक सहित विरोध

गाउँपालिकाका प्रशासकिय अधिकृतलाई मासिक १ लाख ३० हजार भाडामा स्कारपियो, अफजल हुसेनद्धारा ५ हजार समर्थक सहित विरोध

पर्शा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश प्रसाद रौनियारको लागि मासिक एक लाख ३० हजार भाडा तिर्नेगरी स्कारपियो भाडामा लिएपछि व्यापक विरोध भएको छ । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धी बनेका सखुवा प्रसौनी वडा नम्बर ३ का अफजल हुसेनले पालिकाका जनताको करबाट उठेको पैसा दुरुपयोग भएको भन्दै विरोध जनाएका छन् । हुसेनले ५ हजार भन्दा बढीको समर्थनमा गाउँपालिकाको कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् । आफुले पालिकाको एक घर एक जनाको हस्ताक्ष्रर गराएर १००० हस्ताक्षर सहित हालै प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हुसेनले बेष्ट सन्चारलाई बताए । पालिकाले प्रमुख प्रशासकिय अधिकृतको लागि भाडामा लिएको…
Read More
नगरपालिकाले सुचना नदिएपछि पालिकाका ६ राजनितिक दल एकठाउँ

नगरपालिकाले सुचना नदिएपछि पालिकाका ६ राजनितिक दल एकठाउँ

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले सुचनाको हक कुण्ठित गरेको भन्दै पालिकाका विभिन्न ६ ओटा राजनीतिक दल एक ठाउँ भएका छन् । नेकपा माओवादी केन्द्रले नगरपालिकासँग सुचना माग गरेको दुई हप्तामा समेत सुचना नपाएपछि नेकपा माओवादी केन्द्रले सुचना अधिकारीलाई कारबाहिको माग सहित ज्ञापन पत्र बुझाएको भोली पटक ६ राजनितिक दलले सयुक्त विज्ञप्ती जारी गर्दै नगरपालिकाको कदमको विरोध गरेका हुन । नगरपालिकाविरुद्ध नेपाली कांग्रेस रामधुनी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र झुम्का उद्योग वाणिज्य संघले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । राजनितिक दलसँग झुम्का उद्योग वाणिज्य संघ समेत उभिएको छ । उद्योग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.