फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

प्रकाश बन्जरा । फुजेराह सयुक्त अरब ईमिरेट्स युएईको एउटा प्रान्त हो । ईमिरेट्सकै सबैभन्दा ठुलो शहर भईकन पनि कम जनसंख्या र गाउँले जीवनले ओतप्रोत भएको फुजेराह कला, संस्कार र संस्कृतीले भरिपुर्ण भएको ठाउँको रुपमा परिचित छ । ओमानको बोर्डरसँग छोएको यो प्रान्तमा सार्की खानदानले शासन सञ्चालन गर्दै आएका छन् । यहाँका रुलरको नाम शेख हमाद विन मोहम्मद अल सार्की हो । खोला, झरना, पहाड र ईण्डियन ओसनसँग छोएर रहेको यो प्रान्त युएई बस्ने तथा घुम्न आउने पर्यटकको समेत भ्रमण गन्तव्यको सुचिमा रहेको छ । बिशेषगरी फुजेराको पहाड हेर्न जाने पर्यटकको घुइचो लाग्ने गर्छ । हाइकिगंका साथै लामो ड्राइभमा जान चाहानेहरुले…
Read More
बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा खुल्यो लुलु एक्सचेन्ज, नेपालीलाई सहज हुने

बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा खुल्यो लुलु एक्सचेन्ज, नेपालीलाई सहज हुने

प्रकाश बन्जरा । दुवई युएईमा धेरै नेपालीहरुको बसोबास रहेको एरिया बरदुवईको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको नयाँ शाखा स्थापना भएको छ । बरदुवई क्षेत्रमा ओहोर दोहोर गर्ने थुप्रै आप्रबासिलाई लक्षित गरेर अल गुवाईवा बसपार्कको नजिकै रहेको सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको शाखा स्थापना गरेको बताइएको छ । विशेषत नेपालीहरुको आवात जावत बढी हुने बर दुवईमा लुलु एक्सचेन्जको शाखा स्थापना हुनु नेपालीहरुको लागि सहज हुने विश्वास लिइएको छ । गर्मीमा शितल ताप्दै सिटी सेन्टर पस्ने नेपालीहरुले सहजै लुलु एक्सचेन्जबाट रेमिट्यान्स गर्न सक्ने बताइएको छ । लुलुले नेपाली कस्टमरलाई टार्गेट गरेर नेपाली शाखा अधिकृत सहितको टोली सिन्दगाहाको शाखामा खटाएको छ । सहज…
Read More
पशु पालन किसानको अवस्था दयनीय बन्दै,स्थानिय सरकार बेखबर

पशु पालन किसानको अवस्था दयनीय बन्दै,स्थानिय सरकार बेखबर

राजन भट्टराई । झुम्का । नेपालमा रहेका बहुसंख्यक जनताको मुख्य पेसा भनेको नै कृषि हो । जसमा कृषिले अर्थतन्त्र र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई समष्टि रूपमा हेर्ने हो भने देशको लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेसामा संलग्न भइरहँदा सुनसरीको रामधुनी नगरपालिकामा भने कृषकको अवस्था दयनीय बन्दै गएको छ । विगत ३ वर्ष देखि संचालनमा आएको रामधुनी ४ इक्राइको आशा कृषि फर्ममा अहिले १ सय ५० बाख्रा र १३ गाई छन । यो फर्म रामधुनीका डिल्ली कार्किको हो । बाल्यकालमा रामधुनी जंगलमा ५०र ६० वटा गाई गोठालो गरेका उनि झुम्कामा अस्तित्वमा रहेका थेरै सामाजिक संघ संस्थाका जन्मदाता पनि हुन ।…
Read More
फ्रिलान्सर भिसामा दुवई आउनेमा अन्यौल, जागिर खान समस्या घरबाटै पैसा झिकाउँदै बस्दै

फ्रिलान्सर भिसामा दुवई आउनेमा अन्यौल, जागिर खान समस्या घरबाटै पैसा झिकाउँदै बस्दै

प्रकाश बन्जरा । युएई । आजाद तथा प्रिलान्सर भिसा भन्दै पछिल्लो समयमा सयुक्त अरव ईमिरेट्स युएई आउनेको संख्या बढेको छ । त्यसमा नेपालीको संख्या पनि निकै पाइन्छ । आफ्नै भिसा हुने , काम पाएको खण्डमा नो अब्जेक्सन लेटर मिल्ने तथा कम्पनीले बैँक ट्रान्जेक्सन समेत मेन्टेन गरिदिने लगायतका सर्तमा नेपालीहरु फ्रिलान्सर भिषा भन्दै युएई आएको पाइन्छ । तर युएईमा आइसकेपछिको समस्या भने अर्कै छ । यसरी फ्रिलान्सर भिषा भनेर आउनेहरु कुनै कम्पनीको भिषामा रहनेगरे पनि काम भने पाउँदैनन् । अर्को कम्पनीमा काम गर्ने कानुनी अधिकार नभएपछि कतै गैह्र कानुनी रुपमा पार्टटाइम गर्न सक्छन् त्यो पनि नहुँदा घर न घाटको भएर बसेका…
Read More
नेपालीको युरोप सपना साकार पार्दै लाइफलाइन एचआर सर्भिस

नेपालीको युरोप सपना साकार पार्दै लाइफलाइन एचआर सर्भिस

प्रकाश बन्जरा । युएई । पछिल्लो समयमा खाडी भन्दा पनि युरोपियन राष्ट मा रोजगारीको सपना देख्ने नेपालीको संख्या बढेको छ । पहिले उच्च शिक्षाको लागि मात्रै युरोपियन तथा विकसित राष्ट धाउने नेपालीहरु अहिले सिधै जागिरको लागि पनि युरोपियन देशतिर जान थालेका छन् । सिप भएका नेपालीहरुलाई युरोपियन राष्ट हरुले सिमित प्रक्रिया पछि सहजै भिषा दिने र उता गइसकेपछि अन्तराष्ट्रिय कानुन अनुसारको राम्रो सेवा सुविधा र छोटो समय त्यहाँ बसिसकेपछि स्थायी आवास अनुमति अर्थात पीआर पनि पाउने भएकाले नेपालीको युरोप आकर्षण बढेको पाइन्छ । दक्ष अर्धदक्ष तथा सिप नभएकाहरु पनि श्रमिक लेभलमा जान सक्ने भएकाले युरोप जान चाहाने नेपालीको भिड बढेको…
Read More
झुम्कामा रामधुनी एक्स्पाे-२०८० हुने

झुम्कामा रामधुनी एक्स्पाे-२०८० हुने

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा आगामी फागुन ४ गतेदेखि १९ गते सम्म रामधुनी एक्स्पाे-२०८० हुने भएको छ । झुम्का उधोग बाणिज्य संघको आयोजनामा १५ दिन लामो महोत्सव हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक्स्पाे बारे जानकारी गराइएको हो । झुम्का उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त एक्स्पाेमा कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गरिने जनाइएको छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रदर्शन गरी विक्री प्रबन्ध मिलाउने साथै स्थानीय देखि ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारबाट मनोरञ्जन गराउने वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिएका छन् । त्यसका साथै एक्स्पाेमा कृषि आधुनिक औजार, उपकरण…
Read More
इसेवा मनिट्रान्सफर मार्फत युएई बाट पैसा पठाउँदा काठमाण्डौमा घर जित्ने पुर्ण बहादुर भन्छन् ‘अब जोडी खोज्दैछु ’

इसेवा मनिट्रान्सफर मार्फत युएई बाट पैसा पठाउँदा काठमाण्डौमा घर जित्ने पुर्ण बहादुर भन्छन् ‘अब जोडी खोज्दैछु ’

प्रकाश बन्जारा । सन् २०१५ मा रोजगारीको लागि खाडी मुलुकको युएई आएका सप्तरीका पुर्ण बहादुर श्रेष्ठले गत बर्ष ईसेवा मनि ट्रान्सफर मार्फत नेपाल पैसा पठाएको आधारमा काठमाण्डौमा घर जिते । अहिले उनले उक्त घर बार्षिक झण्डै आधा लाखमा भाडामा लगाएका छन् । धेरै नेपाली आफ्नै एउटा चिटिक्कको घर, सानो भएपनि नियमित आम्दानी हुने पसल तथा परिवारको माया पाउने भएपछि स्वदेश फर्कन्छन् तर पुर्ण बहादुरले घर पाएर पनि दुवई छाडेनन् । श्रम गरिरहे हुन त उनलाई घर सम्हाल्ने जोडी जुरेको छैन त्यहि भएर पनि उनि जोडी जोड्ने दिनको अर्थात लगनको पर्खाईमा छन् । फेरी काठमाण्डौमा जोडिएको उनको घर उनले मेहनत गरेर…
Read More
नमुना बचत तथा ऋण सहकारी संस्था लि को २३ ओैँ  वार्षिक साधारणसभा सम्पन्न

नमुना बचत तथा ऋण सहकारी संस्था लि को २३ ओैँ  वार्षिक साधारणसभा सम्पन्न

झुम्का । तेइस वर्ष अघि झुम्कामा कुनै सहकारी तथा बैंक नरहेका बेला झुम्का बजारका केही व्यावसायीले झुम्कामा एउटा सहकारीको आवस्यकता महसुस गरि स्थापना भएको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतवार २३ ओैँ साधारणसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७९र०८० को प्रतिबेदन प्रस्तुत गर्द यस आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट अनुमोदन गर्दै साधारणसभा सम्पन्न भएको हो । जेष्ठ नागरिक जिल्ला कार्यसमितिको सभाहलमा भएको कार्यक्रममा संस्थामा १२० जना सेयर सदस्यको २९ लाख ७ हजार ९०० रहेका र आगामि आर्थिक वर्षमा १५० सेयर सदस्य थपी ३४ लाख ७ हजार ९०० सेयर पुजी पुर्‍याउने लक्ष लिएको छ ।…
Read More
सनेश कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न, उत्कृष्ट ४ किसानलाई सम्मान

सनेश कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न, उत्कृष्ट ४ किसानलाई सम्मान

झुम्का । इटहरीको सनेश कृषि सहकारी संस्थाको चौथो साधारणसभा शुक्रबार आफ्नै कार्यालयमा चार सफल कृषक तथा व्यावसायिलाई सम्मान गर्दै सम्पन्न भएको छ । संस्थाको उदेश्य अनुसार  व्यावसायी सञ्चालन गर्दै आएका सफल कृषक तथा व्यावसायि गुरुङ, गोविन्द कुमार चौधरी, सन्जय कुमार चौधरी र विरेन्द्र राय सम्मानित भएका हुन । चार वर्ष अघि परम्परागत कृषिलाई आधुनिकरण गरि युवा स्वरोजगार सिर्जना गर्न छ जना महिला र २४ जना पुरुष गरि ३० जनाले १ लाख ५० हजार सेयर जम्मा गरि सुरु गरिएको सहकारिमा आज सम्म २६४ जना सेयर सदस्यले २६ लाख ९२ हजार सेयर पुजीँ जम्मा भएको संस्थाका अध्यक्ष राजदेव चौरी बताउँछन । किसानलाई…
Read More
नाडाको अध्यक्षमा युवा व्यावसायी करण चौधरी निर्वाचित

नाडाको अध्यक्षमा युवा व्यावसायी करण चौधरी निर्वाचित

काठमाण्डौँ । अटो मोवाइल डिलर्स एसोसियनको अध्यक्षमा व्यवसायी करण चोधरी निर्वाचित भएका छन् । शनिवार काठमाण्डौको सोल्टि होटलमा भएको नाडाको ४७ सौँ साधारणसभाले चौधरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । साधारण सभाले चौधरी सहित १७ जना केन्द्रीय समिति चयन गरेको हो । समितिका अन्य सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् । यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी पनि सर्वसम्मत भएका छन् । नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.