अन्तर्राष्ट्रिय नेपाली समाजले भानु जयन्तीमा भर्चुअल कविता प्रतियोगिता गर्ने

अन्तर्राष्ट्रिय नेपाली समाजले भानु जयन्तीमा भर्चुअल कविता प्रतियोगिता गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज इन्स अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले आगामी ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा डा सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिएकी छन् । नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन् । इन्सले गतवर्ष पनि भानु…
Read More
दुवईमा गजलकार सुमित्रा सुमिको विशेष प्रस्तुती हुने

दुवईमा गजलकार सुमित्रा सुमिको विशेष प्रस्तुती हुने

प्रकाश बन्जरा । युएई । लामो समयदेखि साहित्य लेखन विशेषत गजलमा गतिविधिमा निक्कै सक्रिय देखिएकी साहियकार सुमित्रा सुमि दुवई आउने भएकी छन् । आउनु भएकी कविरगजलकार तथा कार्यक्रम प्रस्तोता सुमित्रा सुमी साहित्यिक कार्यक्रमका लागि युएई आउने हुनु भएको छ । युएईमा रहेको नुवाकोट सेवा समाजले आयोजना गर्न लागेको “बृहत् साहित्यिक कार्यक्रम ९२०२४” मा आयोजकको निमन्त्रणालाई स्विकार गर्दै गजलकार सुमि दुवई आउन लागेकी हुन । कार्यक्रम आगामी जुलाई २८ तारिख आइतबारका दिन युएईको वरदुबईमा हुने बताइएको छ  भने कार्यक्रमको सहआयोजकको रुपमा युएईका नेपाली श्रष्टाहरुको समुह सिर्जना वाचन डवली समेत छ । कार्यक्रम वरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्ट, आब्रामा आइतबार दिउँसो १…
Read More
योगदान राष्ट्रका लागि अभियानद्वारा दुवईमा वित्तीय चेतना सहित भव्य कार्यक्रम, बैधानिक रेमिट्यान्स गर्ने २ सम्मानित

योगदान राष्ट्रका लागि अभियानद्वारा दुवईमा वित्तीय चेतना सहित भव्य कार्यक्रम, बैधानिक रेमिट्यान्स गर्ने २ सम्मानित

प्रकाश बन्जरा । युएई । योगदान राष्ट्रका लागि अभियानले आइतबार सयुक्त अरव इमिरेट्स युएईको दुवईमा प्राथमिक उपचार, वित्तीय सचेतना सहित नेपाली दुतावासको उपस्थितीमा भव्य चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । नायक निखिल उप्रेती तथा रमेश उप्रेती समेतको उपस्थितीमा गरिएको कार्यक्रममा मोटिभेसनल कार्यक्रममा नायकद्धयको प्रस्तुतिलाई रोचक रुपमा हेरिएको थियो भने कार्यक्रमको मुख्य आकर्षण नै उनीहरु रहेका थिए । कार्यक्रममा युएईको सरकारका प्रतिनिधि सहित युएईका लागि नेपाली राजदूतावासबाट राजदुत सहितको उपस्थिती रहेको थियो । अलकुज, सोनापुर लगायत दुवईको नेपाली कामदारको घना वस्ति क्षेत्रबाट समेत कार्यक्रममा सहभागि हुन नेपालीहरु आएका थिए । बरदुवईको व्लु प्यालेस रेष्टुरेन्टको हलमा खचाखच भरिएका सहभागीलाई नेपाली राजदूतावासका…
Read More
कवि नवराज पराजुलीले गरे युएईको दुवईमा एकल कविता कन्सर्ट, कवि भवानी नेपाल सम्मानित

कवि नवराज पराजुलीले गरे युएईको दुवईमा एकल कविता कन्सर्ट, कवि भवानी नेपाल सम्मानित

प्रकाश बन्जरा । युएई । युवा पुस्ताले मन पराएका कवि नवराज पराजुलीको एक कविता कन्सर्ट सयुक्त अरव ईमिरेट्स युएईको दुवईमा आइतबार सम्पन्न भएको छ । कविता यात्रामै झण्डै ५ महिना अमेरिकामा विताएर नेपाल फर्किँदै गर्दा युएईको दुवईमा रहेको सिर्जना वाचन डवलीले कवि पराजुलीको कविता कन्सर्ट जुराएको हो । कवि पराजुलीले आफ्ना चर्चित कविता मध्ये , ह्याप्पि बर्थडे, सगरमाथाको गहिराई, बामपन्थि लभ लगायतका कविता वाचन गरेर दर्शकलाई मनोरन्जन दिएका थिए । धेरै जसो कलाकार बोलाएर सांस्कृतीक कार्यक्रम आयोजना गरिने दुवईमा भएको यो कार्यक्रममा नेपाली राजदुतावास युएईका राजदुत महामहिम तेजबहादुर क्षेत्री प्रमुख श्रोताको रुपमा उपस्थित थिए भने नेपाली दुतावासका श्रम सहचारी समेत…
Read More
कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

कवि नवराज पराजुलीको कविता कन्सर्ट दुवईमा पनि हुने , पराजुलीको दुवईमा दोस्रो कविता यात्रा

प्रकाश बन्जरा । कविता भनेरै बहु चर्तित बनेका कवि नवराज पराजुली कविता भन्नकै लागी युएईमा दोस्रो पटक आउने भएका छन् । ६ बर्ष अघि कविता कन्सर्ट गर्न युएई आएका कवि पराजुलीलाई युएईमा सक्रिय साहित्य मनहरुको समुह सिर्जना वाचन डवलीले दोस्रो पटक दुवई ल्याउन लागेको हो । कविता वाचन गरेरै युवा पुस्ताको मन चोरेका कवि पराजुली विभिन्न देशमा कविता कन्सर्ट गर्दै हिडिरहेका छन्  । कवि  पराजुलीको युएईमा फेरि एकपटक कविता कन्सर्ट हुने भएको छ । पछिल्लो समयका युवा पुस्ताका सर्वाधिक चर्चित कवि पराजुली कविता यात्राकै क्रममा सयुक्त अधिराज्य अमेरिका छन् । उनी अमेरिकाबाट सिधै दुवई आउन लागेका हुन । युएईको नेपाली…
Read More
नियम विपरित बर्षौँ करारमा कर्मचारी राखेकोमा माओवादी रामधुनीको विरोध

नियम विपरित बर्षौँ करारमा कर्मचारी राखेकोमा माओवादी रामधुनीको विरोध

इटहरी ।बर्षौसम्म करारमा कर्मचारी राखेको भन्दै नेकपा माओवादी केन्द्र रामधुनी नगरकमिटीले नगरपालिकासँग जवाफ माग गरेको छ । नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाई सहित इन्चार्य दिनेश चौधरी र सचिव रमेश खत्री सहितको टोलीले मंगलबार रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीलाई भेट्दै सार्वजनिक सुचना माग गरेको हो । माओवादी केन्द्रले बिभिन्न १५ सार्वजनिक महत्वका बुँदामा नगरपालिकाको जवाफ माग गरेको छ । लोक सेवा आयोगसँग कर्मचारी माग गर्नुपर्नेमा नगरपालिकाले बर्षौँसम्म करारका कर्मचारी राखेको लगायतका बुँदा समावेश गरिएको छ । हेरौँ निवेदनमा जस्ताको तस्तै । मिति ः २०८०÷१२÷२५ गते । श्रीमान कार्यालय प्रमुख ज्यू, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, झुम्का, सुनसरी । बिषय…
Read More
लकडाउन यता ४५ सय बढीलाई युरोप उडायो जिसिडिले तपाई पनि युरोप जाने हो ?यो हेर्नुहोस्

लकडाउन यता ४५ सय बढीलाई युरोप उडायो जिसिडिले तपाई पनि युरोप जाने हो ?यो हेर्नुहोस्

प्रकाश बन्जरा । युएई । दुवईमा रहेको जि सिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले विश्व व्यापी महामारीको रुप लिएको कोरोना भन्दा पछि मात्रै ४ हजार ५ सय भन्दा बढीलाई युरोपका देशहरुमा रोजगारीको लागि पठाइसकेको बताएको छ । बेष्ट सञ्चारसँगको कुराकानीमा बोल्दै जिसिडीका चियरम्यान रमेश श्रेष्ठले लकडाउन यतामात्रै जिसिडीले ठुलो संख्यामा युरोपियन देशमा रोजगारीको लागि पठाउन सफल भएको बताएका हुन । पछिल्लो समयमा युरोपियन देशमा रोजगारीका लागि जान चाहाने नेपालीको संख्यामा वृद्धि भएसँगै ठगिने क्रम पनि बढिरहेका बेला कुनै पनि कम्पनी तथा एजेन्सीको व्याक ग्राउण्ड बुझेर मात्रै शुल्क बुझाउन जिसिडीका अध्यक्ष तथा समाजसेवी श्रेष्ठको सुझाव छ । सामान्यतया बैदेशिक रोजगारीमा गइसकेर अनुभव…
Read More
सिर्जना वाचन डवली युएईको भव्य कार्यक्रम, गजलकार रोहित राना युएईमा सम्मानित

सिर्जना वाचन डवली युएईको भव्य कार्यक्रम, गजलकार रोहित राना युएईमा सम्मानित

दुवई । साहित्यकार तथा गजलकार रोहित रानालाई सयुक्त अरव इमिरेट्स युएईको दुवईमा सम्मान गरिएको छ ।विदाको दिन आइतबार दुवईको सिल्भर स्पोन रेष्टुरेन्टको सभाहलमा अमेरिकाको मेरिल्याण्ड निवासि गजलकार रानालाई दुवईको सिर्जना बाचन डवलीले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल साथै सभाध्यक्ष जे सागरले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको करद गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो । सिर्जना वाचन डवलीले गजलकार रोहित रानाकै सम्मानमा विशेष गजल वाचन तथा युएईमा रहेका श्रष्ठाहरुको समेत रचना बाचन कार्यक्रम राखेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले प्रवासमा पनि उत्कृष्ट…
Read More
फ्रिलान्सर भिसामा दुवई आउनेमा अन्यौल, जागिर खान समस्या घरबाटै पैसा झिकाउँदै बस्दै

फ्रिलान्सर भिसामा दुवई आउनेमा अन्यौल, जागिर खान समस्या घरबाटै पैसा झिकाउँदै बस्दै

प्रकाश बन्जरा । युएई । आजाद तथा प्रिलान्सर भिसा भन्दै पछिल्लो समयमा सयुक्त अरव ईमिरेट्स युएई आउनेको संख्या बढेको छ । त्यसमा नेपालीको संख्या पनि निकै पाइन्छ । आफ्नै भिसा हुने , काम पाएको खण्डमा नो अब्जेक्सन लेटर मिल्ने तथा कम्पनीले बैँक ट्रान्जेक्सन समेत मेन्टेन गरिदिने लगायतका सर्तमा नेपालीहरु फ्रिलान्सर भिषा भन्दै युएई आएको पाइन्छ । तर युएईमा आइसकेपछिको समस्या भने अर्कै छ । यसरी फ्रिलान्सर भिषा भनेर आउनेहरु कुनै कम्पनीको भिषामा रहनेगरे पनि काम भने पाउँदैनन् । अर्को कम्पनीमा काम गर्ने कानुनी अधिकार नभएपछि कतै गैह्र कानुनी रुपमा पार्टटाइम गर्न सक्छन् त्यो पनि नहुँदा घर न घाटको भएर बसेका…
Read More
खाडी मुलुकमा नयाँ हुनुहुन्छ ? रमादान आउँदैछ रमादानमा के गर्ने के नगर्ने त

खाडी मुलुकमा नयाँ हुनुहुन्छ ? रमादान आउँदैछ रमादानमा के गर्ने के नगर्ने त

रमादानमा शुरु हुँदैछ । विश्वभरका मुस्लिम समुदायले एक महिनासम्म ब्रत राख्ने रमादानलाई एक हिसावले पर्वको रुपमा समेत लिने गरिन्छ । यो बर्षको रमादान मार्च महिनाको यदि तपाई खाडि मुलुकहरु दुवई, कतार,साउदी अरेविया, ओमान, तथा कुवेतमा हुनुहुन्छ भने यो एक महिनासम्म तपाईले पनि ख्याल गर्नुपर्ने कुराहरु छन् । १२ तारिखबाट शुरु हुने अपेक्षा गरिएको छ । सामान्यतया चन्द्रमा उदाएको हेरेर यसको घोषणा हुने भएकोले कहिलेबाट शुरु हुने भन्ने कन्फर्म भएको छैन । रमादानको समयमा विहान सुहुर खाइसकेपछि साँझको घाम नअस्ताउन्जेलसम्म मुस्लिमहरुले केहि खादैनन् । सुहुर भन्नाले रमादानको समयमा मुस्लिम समुदायले विहान सुर्य उदाउनुभन्दा पहिले खाने खानालाई भन्ने गरिन्छ । यसलाई रोजा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.