सहयोगबाटै बन्दैछ इटहरीमा मंगल राधिका षडानन्द हस्पिटल

सहयोगबाटै बन्दैछ इटहरीमा मंगल राधिका षडानन्द हस्पिटल

इटहरी : नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ । इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान चलिरहेपनि श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पु¥याउने लक्ष्य राखिएको नेतृत्वकर्ता हेमप्रसाद घिमिरेले बताए । उनका अनुसार १५ बेडसम्मको अस्पतालको स्वीकृतिका लागि स्थानीय सरकारले नै अनुमति दिएकाले तत्काल उक्त संख्याको बेड सञ्चालन गरिने र पछि स्तर वृद्धि गरिने भएको हो । अहिलेसम्म अस्पताल…
Read More
‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

‘एचपिभी’ खोप अभियान–२०८१ : रामधुनीका स्वास्थ्यकर्मीलाई तालिम

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान–२०८१ अन्तर्गत रामधुनी नगरपालिका भित्र खोप दिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । आइतबार र सोमबार दुई दिन स्वास्थ्य शाखाको आयोजनामा तालिम दिइएको हो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपाल आइपिभी अफिसर अनिता बस्नेत र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा. विशाल गुरुङ लगायतले तालिम प्रदान गरेका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभि न आजदेखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन भएको छ । उक्त अभियान पालिकाले ७ देखि १० दिनसम्म सञ्चालन गर्नेछ । त्यसै अन्तर्गत रामधुनीमा भोलिदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने नगर स्वास्थ्य शाखाका सह–संयोजक नगेन्द्र पौडेलले…
Read More
बार्षिक उत्सवमा साई हस्पिटलले छुट दिने

बार्षिक उत्सवमा साई हस्पिटलले छुट दिने

झुम्का । झुम्काको साई हस्पिटलले आफ्नो पहिलो बार्षिक उत्सवको अवसर पारेर आफ्नोमा सेवा लिने ग्राहकलाई छुट दिने अफर सार्वजनिक गरेको छ । प्रथम वर्षिक उत्सवको अवसर पारेर यहि फागुन १० गते देखि विशेष अफ दिन थालेको बताएको छ । हस्पिटलले सुगर टेस्ट मा ५० प्रतिशत छुट दिने बताएको छ । अव विगतमा सय रुपैँयामा हुने सुगर टेस्ट अब ५० मा हुने भएको छ भने दस हजार एक सयमा हुँदै गरेको होलवडि चेक पनि मात्र छ हजारमा गर्न थालिएको साई हस्पिटलका सुचना अधिकारी डिल्लीराम भण्डारीले बेस्ट सञ्चारलाइ बताए । भण्डारीका अनुसार होल बडि टेस्टमा आइरन प्रोफायल टेस्ट, लिपिड प्रोफायल टेस्ट, रेनल…
Read More
इटहरीको नव दृष्टि आँखा अस्पतालले मनायो पाँचौँ वर्षगाँठ

इटहरीको नव दृष्टि आँखा अस्पतालले मनायो पाँचौँ वर्षगाँठ

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित नव दृष्टि आँखा अस्पतालले आफ्नो पाँचौ बार्षिक उत्सव इटहरीको तारे होटल सोल्टीमा भव्य कार्यक्रम गर्दै मनाएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्दै सचिव देवकोटाले सरकारले गनुपर्ने उत्तरदायित्वको नवदृष्टिले गरिरहेको भन्दै खुसी व्यक्त गरेकी थिइन । नवदृष्टिले समय समयमा आँखा जाँच शिविरको आयोजना गर्नुका साथै निशुल्क मोतिया विन्दु लगायतका रोगको शल्यक्रिया समेत गरिरहेको छ । नव दृष्टि आखा हस्पिटलकी सञ्चालिका पुजा गौतम राईको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य संग सम्बन्धित विभिन्न संस्थाका व्यक्तित्वहरु उपस्थिती रहेको थियो । कार्यक्रममा हस्पिटलका सञ्चालक विजय…
Read More
रुपान्तरण अभियान समापनमा रामधुनी ३ मा माओवादीको वृहत स्वास्थ्य शिविर

रुपान्तरण अभियान समापनमा रामधुनी ३ मा माओवादीको वृहत स्वास्थ्य शिविर

झुम्का । नेकपा माओवादी केन्द्र रामधुनी नगरकमीटीले विशेष रुपान्तरण अभियानको समापनको अवसरमा सुनसरीको रामधुनिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । पोस्ट बहादुर वोगटि स्मृति प्रतिष्ठान र रामधुनी नगर कमिटीको आयोजनामा उक्त शिविर गरीएको नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलाराम चौलागाईले बताए । शिविरमा फिजिसियन, स्त्रीरोग, बाल रोग,नाक कान घाटी रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । विरामीहरुलाई भिडियो एक्सरे तथा ल्याबको सेवा समेत निशुल्क उपलब्ध गराइएको थियो । औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको…
Read More
रामधुनी ४ मा वृहत स्वास्थ्य शिविर २५० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण

रामधुनी ४ मा वृहत स्वास्थ्य शिविर २५० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ४ मा वृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा २५० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गरिएका छन भने ६० जना भन्दा बढीको भिडियो एक्सरे समेत गरिएको छ । बुधबार रामधुनी ४ को लालपुर सहरी स्वास्थ्य केन्द्रको कार्यालयमा भएको शिविरमा इसिजी, इको,भिडियो एक्सरे, ल्याव परिक्षण, पाठेघर संबन्धी आङ खस्ने जाँच, भिआइपी क्याम्प आदि सेवा दिइएको थियो । ग्रामिण भेगमा बसोवास गर्ने अधिकांश महिलामा अशिक्षा र गरिबीका कारण धेरै महिला पाठेघर खस्ने समस्याले अकालमै मृत्यु हुने गरेको हुदा ती महिलालाई लक्षित गरि यो कार्यक्रमको आयोजना गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई ले बेस्ट सञ्चारलाई…
Read More
सिंगीयामा निशुल्क स्वास्थ्य शिविर गर्दै नेकपा माओवादी केन्द्र

सिंगीयामा निशुल्क स्वास्थ्य शिविर गर्दै नेकपा माओवादी केन्द्र

झुम्का । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले रामधुनी ३ सिंगीयामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आगामी १८ पौष बुधबार विशेषज्ञ सेवा सहित निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नेकपा माओवादी केन्द्र रामधुनीले जनाएको छ । रामधुनी नगरपालिका वडा नम्बर ३ को सहयोगमा हुने शिविरमा फिजिसियन सेवा, स्त्री रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, आँखा रोग विशेषज्ञ सेवा साथै नाक कान र घाँटी रोग विशेषज्ञ सेवासमेत उपलव्ध हुने नेकपा माओवादी केन्द्र रामधुनी का अध्यक्ष बलराम चौलागाईले बताए । विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा हुने शिविरमा निशुल्क एक्सरे, भिडियो एक्सरे हुनुका…
Read More
माघ १ गतेबाट स्वास्थ्य बिमाका बिरामीले पनि १० प्रतिशत उपचार खर्च व्यहोर्नुपर्ने

माघ १ गतेबाट स्वास्थ्य बिमाका बिरामीले पनि १० प्रतिशत उपचार खर्च व्यहोर्नुपर्ने

इटहरी । नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई बिरामीसँगको साझेदारीमा सञ्चालन गर्न भन्दै स्वास्थ्य बिमा बोर्डले दश प्रतिशत शुल्क विरामीसँग पनि लिने भएको छ । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी गर्नुपर्ने भन्दै पेश भएको सुझावमा स्वास्थ्य बिमा बोर्डले माघबाट लागु गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आएपछि यस्तो व्यावस्था गर्न लागिएको बोर्डको भनाई छ । राज्यलाई आर्थिक भार कम गर्न पनि यस्तो व्यावस्था गर्न लागिएको…
Read More
गरिमा विकास बैँकका ग्राहकले बिराट टिचिङ र बिराट नर्सिङमा उपचार गराउँदा छुट पाउने

गरिमा विकास बैँकका ग्राहकले बिराट टिचिङ र बिराट नर्सिङमा उपचार गराउँदा छुट पाउने

इटहरी । गरिमा विकास बैँकका ग्राहकले विराटनगरको बिराट टिचिङ र बिराट नर्सिङ हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बुधबार हस्पिटल र बैँकको तर्फबाट ग्राहकले उपचार पाउने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको छ ।गरिमा बिकास बैकले आफ्नो ग्राहकलाई बिराटनगरको बिराट टिचिङ र बिराट नर्सिङमा उपचार गर्दा छुटको ब्यबस्था हो । सम्झौतामा बैँकको तर्फबाट गरिमा विकास बंैककी कोशी प्रदेश प्रमुख रक्षा भट्ट र हस्पिटलको तर्फबाट उपाध्यक्ष निकिता कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रूटिन ल्याव इन्भेस्टिगेसन मा १५ प्रतिशत छुट हुने भएको छ भने एक्सरे, शल्यक्रिया र बेड चार्जमा समेत १५ प्रतिशत छुट हुने भएको छ । यस्तै गरिमा विकास…
Read More
झुम्काको साई हस्पिटलमा बुधबार निशुल्क आँखा शिविर, नवदृष्टिको प्राविधिक सहयोग, औषधि समेत निशुल्क उपलव्ध गराइने

झुम्काको साई हस्पिटलमा बुधबार निशुल्क आँखा शिविर, नवदृष्टिको प्राविधिक सहयोग, औषधि समेत निशुल्क उपलव्ध गराइने

इटहरी । रामधुनी १ मा रहेको साई हस्पिटल प्रालिले मंसिर २७ गते बुधबार निशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ । इटहरीको नव दृष्टि आँखा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको साई हस्पिटलले बताएको छ । शिविरमा आउने विरामीहरूका लागि निशुल्क जाँच गरिनुका साथै निशुल्क चस्मा समेत जाँच गरिने बताइएको छ । मोतियाविन्दु भएका विरामीहरूका लागि इटहरीमा रहेको नव दृष्टि आँखा हस्पिटलमा निशुल्क शल्यक्रिया समेत गरिने बताइएको छ । शिविरमा आँखामा मासु पलाएको अप्रेसन गर्नुपर्ने भएका २० प्रतिशत छुट प्रदान हुने आयोजकको भनाई छ ।शिविरमा जाँच गरिएको विरामीलाई नवदृष्टिमा रिफर गरिएको खण्डमा समेत एक हप्ताभित्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.