धरानमा लाखेनाच, झुम्कालाई प्रथम पुरस्कार

धरानमा लाखेनाच, झुम्कालाई प्रथम पुरस्कार

इटहरी । धरानमा सोमाबार भएको चौथो वृहत लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय लाखेनाच प्रतियोगितामा रामधुनी नगरपालिकाको झुम्काको नेवाः देय दबु झुम्का प्रथम भएको छ । नेवाः देय् दबू धरानको आयोजनामा सोमबार भानुचोकमा सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट नाथ प्रदर्शन गर्दै नेवा दय दबु झुम्का प्रथम भएको हो । प्रतियोगितामा नेवाः देय् दबू मधुवन, बराहक्षेत्रको टोली दोस्रो भएको छ भने झिगु लाखे पूचः धरान तेस्रो भएको छ । प्रतियोगितामा नेवाः देय दबू बालग्राम इटहरीले सान्त्वना पुरस्कार पाएको छ । विजेताहरु टोलीहरुलाई नगद तथा प्रमाणपत्र पुरस्कार दिइएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः नगद २५ हजार, १५ हजार, १०…
Read More
रामधुनी मन्दिरलाई व्यवस्थित गर्ने, गौशालालाई व्यवस्थित गरिने

रामधुनी मन्दिरलाई व्यवस्थित गर्ने, गौशालालाई व्यवस्थित गरिने

झुम्का । रामधुनी मन्दिरलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटन भित्राउन को लागि पहल गरिएको छ । आइतबार रामधुनी ४ मा भएको स्थानीय सरकार समेतको सहभागिताको अभिमुखिकरणका सहभागीहरुले रामधुनी मन्दिरलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटकको लागि विश्राम स्थल सहितको विकास गर्ने काममा आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, झुम्का उबा संघका अध्यक्ष, झुम्का जेसिजका अध्यक्ष बन समितिका अध्यक्ष हरु पुर्ब प्रहरी अध्यक्ष रामधुनी मन्दिर ब्यबस्थापन समितिका पदाधिकारी सहित भएको अभिमुखिकरणबाट मन्दिरको व्यवस्थापन र त्यसका पर्यटकिय सम्भावनाहरूको बिषयमा छलफल गरिएको थियो । धार्मिक पर्यटनको लागि मन्दिर परिसरमा आश्रम बनाउने रामधुनी मन्दिर परिसरको मुल गेटमा ५ वटा…
Read More
बर्षाको कारण देशभरको उडान प्रभावित

बर्षाको कारण देशभरको उडान प्रभावित

इटहरी । निरन्तर वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । गएरातिदेखिको देशका बिभिन्न स्थानमा भएको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो । वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान नै हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने सबै उडान रद्द भएको छ । सीता एयर र तारा एयरले पनि पोखराबाट हुने सबै उडान रद्द गरेका छन् ।यस्तै, भरतपुर विमानस्थलबाट पनि वर्षात्को कारण बिहानदेखि कुनै उडान हुन सकेको छैन । भरतपुरमा मौसम खुल्नासाथ उडानका लागि अहिले ‘स्टान्डबाई’ अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्तराष्टिय उडान समेत प्रभावित भएको छ । २ उडान चिन तर्फ…
Read More
घुम्नै पर्ने नेपालका १० पर्यटकीय गन्तव्य

घुम्नै पर्ने नेपालका १० पर्यटकीय गन्तव्य

इटहरी । प्राकृतीक छटाले भरिपुर्ण नेपालका हरेक ठाउँ घुमौँ घुमौ लाग्ने छन् । यद्यपि विदेशी पर्यटकलाई समेत मन लोभ्याउने देखि लिएर विश्व सम्पदा सुचिमा रहेका गन्तव्यहरु नेपालमा घुम्नै पर्ने पर्यटकीय गन्तव्यको रुपमा देखिएका छन् । नेपाल पर्यटकीय गन्तव्यमा विश्वकै उत्कृष्ट देशको सूचीभित्र पर्छ । यसले विकासमा समेत टेवा पुग्ने देखिन्छ । भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण नेपालमा घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । प्राकृतीक छट्टाले भरिपूर्ण, बिश्वको अग्लो हिमशिखर सगरमाथा, सयौं उच्च हिमश्रृखंला, कलकल अबिरल बग्ने नदी तथा खोला र झरना अनि शित्तल मौषम, स्वच्छ हावापानी, हरियो बनजंगल, पहाडको हजारौंं थुम्काहरु र भिर–पाखा, तराईको लहलह लाग्दा हरिया…
Read More
काभ्रेमा खुल्यो स्वर्गको शहर

काभ्रेमा खुल्यो स्वर्गको शहर

इटहरी । काभ्रे जिल्लाको धुलिखेलमा विश्व प्रशिद्ध होटल ब्राण्ड दुषित थानीको रिसोर्ट सन्चालनमा आएको छ । दुषित थानी हिमालयन रिसोर्ट नाम दिइएको यो रिसोर्टमा हाल २८ वटा कोठा रहेका छन् भने यो बर्षको अन्त सम्ममा ७२ वटा कोठा बनाइने बताइएको छ । थाइल्याण्डबाट विकास भएको दुषित थानी शब्दको अर्थ स्वर्गको शहर भन्ने हुन्छ । नव निर्मित रिसोर्ट बनेपाको नमोबुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा डेभलपमेन्ट कम्पनी दुसित इन्टरनेसनलले व्यवस्थापन गर्ने भएकाले यसको नाम दुषित थानी राखिएको हो । थाइल्याण्डका नागरिकमा स्वर्गका सात तहहरूमध्ये चौथो तहलाई दुसित हो भन्ने विश्वास रहेको छ। त्यही अर्थमा धुलिखेलमा यो होटेल…
Read More
समाजसेवामा भिजेका झुम्काका कृष्ण आचार्य जसले अमेरिकामा नेपालकै नामबाट लायन्स क्लव खोले

समाजसेवामा भिजेका झुम्काका कृष्ण आचार्य जसले अमेरिकामा नेपालकै नामबाट लायन्स क्लव खोले

प्रकाश बन्जारा । देशको माया कति हुन्छ भन्ने कुरा प्राय देश भन्दा विदेशमा बस्ने नेपालीलाई सोधे थाहा हुन्छ । देशमा बस्ने प्राय नेपाली युवा देशमा सम्भावनानै नभएको भन्दै विदेशकै बारेमा सोचिरहेको समयमा अमेरिकाको स्थायी बसोबास अनुमति पाएका झुम्काका कृष्ण आचार्य भने नेपालमा प्रशस्त सम्भावना रहेको सुनाउँछन् । परिवारिक छुट्टीका लागि मातृभूमि आएका कृष्णसँग हामीले छोटो समय भलाकुसारी गर्ने समय माग्यौँ । आफ्नो व्यस्तताको समय उनले हामीलाई रामधुनी ५ झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा दिन भ्याए । मातृभूमिको मायाले ओतप्रोत हुने कृष्ण बेष्ट सञ्चारसँग यसरी पोखिए जसलाई हामीले जस्ताको तस्तै उठाएर पाठकमाझ पस्किने जमर्को गरेका छौँ । कुनै समय देशमै बस्नुपर्छ देशमै…
Read More
इक्यानको निर्वाचन भोली,चारजना बिच प्रतिस्पर्धा हुँदै, विष्णुहरी पाण्डेको बलियो लहर

इक्यानको निर्वाचन भोली,चारजना बिच प्रतिस्पर्धा हुँदै, विष्णुहरी पाण्डेको बलियो लहर

इटहरी । शैक्षिक परामर्शदाताहरुको संस्था इक्यान को निर्वाचन भोली शनिवार हुने भएको छ । भावी नेतृत्वका लागि हुने निर्वाचनमा पुर्व अध्यक्ष विष्णहरी पाण्डे सहित चार जनाले उम्मेद्वारी दिएका छन् । यस्तै द्धितीय उपाध्यक्ष शेषराज भट्टराईले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् भने नेतृत्वमा दावी गर्ने अन्यमा प्रथम उपाध्यष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरी केसी समेत छन् । उम्मेद्वार मध्ये विष्णुहरि र शेषराजको प्यानल छ भने अन्य दुई स्वतन्त्र प्रतिस्पर्धामा छन् । १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन भएको निर्वाचनका लागि तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी दर्ता परेको छ भने महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २ / २…
Read More
देश विदेशमा बिक्ने सिप सिकाउँदै इटहरीको स्किल क्याम्पस

देश विदेशमा बिक्ने सिप सिकाउँदै इटहरीको स्किल क्याम्पस

इटहरी । के पढ्ने ? एसईईको रिजल्ट पछि एक अर्कामा सोधिने र ठोक्किने प्रश्न हो विद्यार्थीहरुको । आर्टस पढ्छु अथवा कमर्स पढ्छु प्राय भनिने शव्द पनि यहि हो तर आर्टस वा कमर्स पढ्दा के हुन्छ भविश्यमा के बन्न सकिन्छ रोजगारमुलक पढाई हुन्छ कि हुदैन त्यो भने अलिक गम्भिर भएर सोच्ने विषय पनि हो । २ बर्षपछि प्लस टु सकाउँदा तपाईको हातमा के छ ? के उपलव्धी हासिल भयो ? सर्टिफिकेट मात्रै आयो कि सिप पनि । त्यो अवश्य मुल्यांकन गर्नुपर्छ तर आजै त्यो बुझ्न सके २ बर्षको समय पनि निकै लाभदायक पक्कै हुन्छ । पछिल्लो समय छोटो समयमै सिप पढ्ने…
Read More
इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डेले घोषणा गरे आफ्नो उम्मेद्वारी, को को छन् प्यानलमा

इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डेले घोषणा गरे आफ्नो उम्मेद्वारी, को को छन् प्यानलमा

प्रकाश बन्जारा । इटहरी ।एजुकेशन कन्सल्टेन्सी एसोसियसन नेपाल इक्यानको आशन्ना निर्वाचनमा संस्थाका पुर्व अध्यक्ष समेत रहेको विष्णुहरि पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानको नयाँ नेतृत्वका लागि आगामी असार ३० गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेद्वारी रहने पाण्डेले सामाजिक संन्जालमाफर्त आइतबार घोषणा गरेका छन् । एक कार्यकाल अध्यक्ष बनिसकेका पाण्डे नेतृत्व संकट टार्न आफ्नो उम्मेद्वारी भएको बताउँदै आएका छन् ।पाण्डेले चार जना अध्यक्षका आकांक्षी रहेको अवस्थामा ३ उपाध्यक्ष बनाएर उनिहरुलाई शक्तिशाली बिभागको जिम्मेवारी दिने भन्दै आफ्नो पक्षमा सर्वसम्मत को पहल गर्न आव्हान समेत गरेका छन् ।…
Read More
एसईई पछि इटहरीको प्रिमियर कलेज, गुणस्तरिय पढाई, सुन्दर भविश्य

एसईई पछि इटहरीको प्रिमियर कलेज, गुणस्तरिय पढाई, सुन्दर भविश्य

प्रकाश बञ्जारा । इटहरी ।  एसईईको रिजल्ट बाहिरिने खवर आइरहँदा एसईई पछि के पढ्ने भन्ने चासो र चिन्ता विद्यार्थीहरुमा तिव्र हुन्छ । इटहरी आसपास सुन्दर भविश्यका लागि गुणस्तरिय पढाई खोज्ने विद्यार्थीहरुका भरपर्दो गन्तव्य हुन सक्छ प्रिमियर कलेज । प्रिमियर ग्लोवल स्कुल त्यसै पनि व्यवस्थापन पढ्न चाहाने विद्यार्थीको रोजाईको कलेज हो । व्यावस्थापनमा विजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स साथै कम्बो होटल म्यानेजमेन्ट प्रिमियरमा पढाई हुने संकायहरु हुन । पछिल्लो समय एसईईको पढाई सकेपछि होटल म्यानेजमेन्टको पढाई रोज्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको पाइएको छ । चाँडै पढ्ने र पढ्दै व्यावहारिक ज्ञान समेत लिन सकिने भएको हुँदा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.