केक एण्ड बेकको तेस्रो बिक्रि कक्ष झुम्काको भम्री चोकमा सुरु

इटहरी । इटहरीको कान्छिचोकबाट व्यावसाय थालेको केक एण्ड बेक हाउसले आफ्नो तेस्रो बिक्रि कक्ष रामधुनी ५ झुम्का बजारको भम्री चोकमा खोलेको छ ।

भम्री चोक आउटलेट को बिहिबार औपचारिक सुरुवात गरिएको छ । झण्डै एक बर्ष पहिला मात्रै रामधुनीको झुम्का बजारमा दोस्रो आउटलेट सुरु गरेको केक एण्ड बेक हाउसले छोटो समयमै ग्राहकको माया पाएका कारण तेस्रो आउटलेट खोज्न सफल भएको संचालक विवश बिष्टले बताएका छन् ।

केक एण्ड बेकले बर्थ डे लगायतका अवसरहरूका लागि सुपथ मुल्यमा केक उत्पादन गरी बिक्रि गर्ने गरेको छ भने उत्सव जन्य अन्य सामानहरु पनि बिक्रि गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.