इटहरी । उद्दब थापा नेतृत्वको कोसी प्रदेशको सरकार सर्बोच्च अदालतको आदेश पछि ढलेको छ ।
बहुमत पुर्याउन सभामुखले हस्ताक्षर गरेर प्रदेश प्रमुख बाट मुख्यमन्त्री नियुक्त गरेपछि हिक्मत कार्कीले सर्बोच्चमा रिट दर्ता गराएका थिए ।
सोहि रिटमा सुनुवाइ गर्दै सर्बोच्च अदालतले बिहिवार उद्द्ब थापा नेतृत्वको सरकारलाइ अबैधानिक गरिदिएको हो । फैसलाको पुर्ण पाठ आउन बाकि छ ।