इटहरी अस्पतालमा अव २४ सै घण्टा फार्मेसी सेवा

इटहरी । नगरबाट सन्चालन भइरहेको इटहरी हस्पिटलमा अव २४ सै घण्टा फार्मेसी सेवा सुरु भएको छ ।

नगरप्रमुख हेम कर्ण पौडेलले मंगलबार एक कार्यक्रमका बिच नगरको अस्पतालमा रहेको फार्मेसी को उद्घाटन गरेका छन् । यस अघि पनि हस्पिटलमा फार्मेसी रहेपछि २४ घण्टा सन्चालनमा थिएन भने अधिकांश औषधि नपाइने समस्या थियो अव भने नेपाल सरकारले तोकेका निशुल्क पाइने सबै प्रकारका औषधि उपलव्ध हुने बताइएको छ ।

गत बैसाख महिनाबाट २४ सै घण्टा इमर्जेन्सी सेवा सुरु गरेको इटहरी हस्पिटलमा अहिले विशेषज्ञ डाक्टर सहितको सेवा सुचारु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.