झुम्का बजारको रामधुनी ५ तर्फको ७५ फिट नाला भित्रका बिक्रि स्टल तथा व्यापार हटाउन २४ घण्टै अल्टिमेटम

झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ५ ले आफ्नो क्षेत्रको पुर्व पश्चिम राजमार्गमा ७५ फिट नाला भित्र पर्ने सम्पुर्ण बिक्रि स्टल तथा व्यापारीक प्रयोजनका सामान हटाउन व्यापारीलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

कार्यबहाक वडा अध्यक्ष जिवन श्रेष्ठले मंगलबार एक सुचना जारी गर्दै २४ घण्टा भित्र उक्त व्यापारीक प्रयोजनका स्टल, टिकट घर, टहरा अटेर गरी नहटाए वडा कार्यलय स्यंमले हटाउने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.