रामधुनी नगरभित्र १ सय ७ कृषि फर्म, किसान भन्छन्- “कृषक मैत्री नगर छैन”

रामधुनी नगरभित्र १ सय ७ कृषि फर्म, किसान भन्छन्- “कृषक मैत्री नगर छैन”

राजन भट्टराई । रामधुनी । रामधुनी नगरपालिका क्षेत्रका १ सय ७ वटा कृषि फर्महरु दर्ता भएको पाइएको छ ।  ९१ नीजि र २ सहकारी र १४ सामुहिक पशुपालन कृषि फर्म भएको रामधुनी नगरमा नगरको चासो कृषि उत्पादनमा जोड दिनु भन्दा पनि आसेपासे पोस्ने भएको कृषकहरुको आरोप छ । कुनै समय तराई मुल वासी भनिने चौधरी लगायत अन्य जातिको अश्रय स्थलको रुपमा रहेको हालको रामधुनी नगरपालिका अहिले भने मिश्रित बसोबासको स्थल हो । हिमाल पहाड र तराई अर्थात मुल बासि थारूसँगै पहाडी समुदाय पनि उत्तिकै रहेको रामधुनी नगरपालिका तत्कालीन समयमा भातगाउ सिनिवारी गाविस र सिंगिया गाविस मिलेर २०७१ सालमा रामधुनी भासि…
Read More
लागूपदार्थले बिगार्दैछ मानसिक स्वास्थ्य, सरोकारवालाको ध्यान कता ?

लागूपदार्थले बिगार्दैछ मानसिक स्वास्थ्य, सरोकारवालाको ध्यान कता ?

आकृती खड्का । इटहरी । हाम्रो टोल छिमेकमा खुल्ला रुपाले रक्सि जन्य पदार्थको बिक्रि वितरण हुँदा टोल छिमेकमा आमा समुह समेतले बिरोध गर्ने गरेका छन् । कति ठाउँमा त आमा समुहको टोली गएर बनिसकेको जाँड तथा रक्सि जन्य पदार्थ नस्ट गरेको समाचार पनि सुन्नमा आएको छ तर लागूपदार्थको बिगविगी भने आमा समुहको नियन्त्रण भन्दा टाढा नै देखिन्छ । बिभिन्न मादक पदार्थ, लागु औषध तथा पेय पदार्थहरु मानिसको दिमागलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हानी पुर्याउने बस्तुको रुपमा दर्ज हुँदै आएको छन् । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा शारिरिक स्थितिमा परिवर्तन हुने गरेको छ । यशको नशामा फस्नेहरू नशामै मस्त…
Read More
आशातित अवस्थामा रामधुनीनगरको स्वास्थ्य सेवा, औषत ८ कर्मचारी ३० जना बिरामी

आशातित अवस्थामा रामधुनीनगरको स्वास्थ्य सेवा, औषत ८ कर्मचारी ३० जना बिरामी

प्रकाश बन्जारा । निजी स्वास्थ्य संस्था खुल्ने क्रममा रहेको बेला समेत रामधुनी नगरक्षेत्रका स्वास्थ्य सेवा केन्द्रहरूले आशातित सेवा दिइरहेको पाइएको छ । हामीले नगरका ३ वटा स्वास्थ्य संस्थामा गरेको अध्ययन अनुसार आशातित सेवा प्रदान गरिरहेको पाइएको हो । औषत मध्यम र विपन्न वर्गको अस्पताल को रुपमा रहेका स्वास्थ्य संस्थाहरुले दिने सेवामा विरामीहरु समेत खुसी भएको बताउँछन् । प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र बनाउने केन्द्रिय सरकारको योजना अनुरुप रामधुनीका ४ वटा वडामा स्वास्थ्य चौकी, २ वटा वडामा शहरी स्वास्थ्य चौकी, २ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र र एक वडामा कोभिड अस्पताल सन्चालनमा थिए । वडा नम्बर ५ मा सन्चालन गरिएको कोभिड…
Read More
इटहरीकीः संगीताको समाजसेवी मन, सफल जनयुद्धबाट स्वतन्त्र राजनीतितर्फ

इटहरीकीः संगीताको समाजसेवी मन, सफल जनयुद्धबाट स्वतन्त्र राजनीतितर्फ

प्रकाश बन्जारा इटहरी। एउटा यात्रा तब सम्पन्न हुन्छ, जब त्यो यात्राले सार्थकता प्राप्त गर्छ । सबैले तय गरेको यात्रामा सफलता प्राप्त हुन्छ नै भन्ने पनि छैन । त्यो भाग्य, भविष्य र उसले यात्रामा दिएको निरन्तरताले पनि निर्धारण गर्छ । कति यात्राहरू बीचमै रोकिएका प्रशस्त उदाहरणहरु हामीमाझ छर्लङ्गै नभएका होइनन् । आजको बसाइलाई हामी एकछिन सबैले बिर्सँदै गएको माओवादी जनयुद्धतिर मोडौँ । कुनै समय देश दर्दनाक अवस्थामा थियो । जनयुद्धको नाममा हजारौंको मृत्यु भयो, कति अहिले पनिृृृृृ बेपत्ता छन् र कतिले घाइते जीवन बिताइरहेका छन् । होला, त्यसमध्ये कतिले सोचजस्तै उपलव्धी पनि पाए होलान तर समग्रमा देशलाई जनयुद्धले दिएको भनेको एक…
Read More
सदस्यको जिवनस्तर उठाउन उद्धत्त सहकारी, लाखको व्यापार करोडमा पुर्याउनेको कथा

सदस्यको जिवनस्तर उठाउन उद्धत्त सहकारी, लाखको व्यापार करोडमा पुर्याउनेको कथा

प्रकाश बन्जारा । इटहरीकी मैमुना खातुतको जीवनशैली सहकारीकै कारण निकै माथि पुगेको छ । सहकारीको सदस्य नहुँदा कुनै समय ४ लाख रुपैयाँमा सापट लिँदा व्याजसहित ७ लाख तिरेकी खातुन सहकारीको सदस्य बनेपछि ऋण लिन होस् या त आफुसँग भएको बेला बचत गर्न होस् सहकारीकै सहारा लिने गरेकी छन् । इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाकी असल ऋणी खातुन सहकारीको सदस्य बनेको करिब ६ वर्ष भयो । ‘सहकारीमा पसेको एक वर्षमै तिर्न बाँकी ऋण तिरेर जग्गा किन्न सफल भएँ’, खातुनले हामीलाई सुनाईन । ३ लाख, ६ लाख गर्दै सहकारीबाट कर्जा लिन थालेकी खातुनले आफ्नो श्रीमानको लागि सिटि सफारी पनि…
Read More
सहकारी सहकार्यको उदाहरण बन्दै  इटहरीको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ

सहकारी सहकार्यको उदाहरण बन्दै  इटहरीको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ

प्रकाश बन्जारा इटहरी ।सहकारीहरूको राम्रो सहकार्य भयो भने जे पनि गर्न सकिने रहेछ भन्ने उदाहरण बन्दैछ इटहरीमा निर्माणाधिन दुध पाउडर प्लान्ट । दुधको निकै राम्रो उत्पादन हुने कोशी प्रदेशमा कुनै बेला दुध बिक्रि नभएर किसानले मिल्क होली डे मनाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेशका ३५ वटा सहकारी मिलेर सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको जन्म भयो अहिले त्यहि संघले प्रदेशकै नमुना कामको थालनी गर्दै छ । किसानबाट संकलन भएको दुध लामो समय राख्न नमिल्ने तर त्यसलाई पाउडरमा परिणत गर्न सके लामो समयसम्म सदुपयोग गर्न सकिने भएकाले तरललाई ठोसमा परिणत गर्ने सपना यहि असार महिना भरीमा सम्पन्न हुन लागेको हो । नेपालमै पहिलो…
Read More
कुखुरा पालनबाट मासिक ६ लाख आम्दानी

कुखुरा पालनबाट मासिक ६ लाख आम्दानी

रामधुनी ।रामधुनी नगरपालिका वडा नम्बर ५ का जिवन लुइँटेल र भिम लुइँटेल दाजुभाई हुन । खोटाङ्ग जिल्लाको तत्कालिन साउनेचौर गाविस वडा नम्बर ९ मा जन्मेर बिभिन्न कालखण्डमा बिभिन्न स्थानमा बस्दै आएका यी लुईंटेल दाजुभाई सामान्य परिवारका हुन । बढ्दो उमेरसँगै शसस्त्र जनयुद्धका बेला साथीसंगी जनयुद्धका सिपाही बनेर हत्केलामा ज्यान र काँधमा बन्दुक बोकेर हिडिरहेका वेला लुइँटेल दाजुभाइले देखावटीलाई वेवास्ता गर्दै सुनौलो भविश्य खोज्दै बैदेशिक यात्राको बाटो तय गरे । यो समय देशको राजनैतिक अवस्थाले चटक्कै देश छोडेर पराई देश जाने परिस्थिति नभएता पनि आफ्नो बाध्यताले देश छाड्न बाध्य भएका यी दाजुभाई कहाँ जाने के गर्ने , के खाने जस्ता सामान्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.