इटहरी । निरन्तरको बर्षाले जनजिवन प्रभावित बनाएको भन्दै इटहरी उपमहानगरपालिकाले आज शुक्रबार पनि इटहरीका विद्यालयमा सार्वजनिक विदा दिएको छ ।
एपमहानगरले बिहिबार पनि इटहरीका विद्यालयमा विदा दिएको थियो । ढिला गरी सुचना निकालेको इटहरी उपमहानगरको बिहिबार तिब्र आलोचना भएपछि शुक्रबार भने बिहान ७ः३० बजेनै सुचना सार्वजनिक गर्दै विदा दिइएको जानकारी गराइएको हो ।
बाढि र डुवानको जोखिम भोगिरहको इटहरीका अधिकांश क्षेत्र डुवानमा छन्