जनयुद्ध दिवसकाे अवसरमा झुम्कामा रक्तदान कार्यक्रम हुने

झुम्का ।नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले २९ ओैँ जनयुद्ध दिवसकाे अवसरमा झुम्काकाे साइ हस्पिटल अगाडि रक्तदान कार्यक्रम आयाेजना गर्ने भएको छ ।

सदियाै देखिकाे सामाजिक विभेद अन्याय र निरनकुशता विरुद्ध नेपाली समाजमा सामाजिक अन्याय स्वतन्त्रता, समान्ता सहित सर्वहारा र श्रमिक जनताकाे वर्गीय मुक्तिका लागि सचेत क्रान्तिकारी भनेर  २०५२ फागुन १ देखि सुरु गरेकाे शशस्त्र जनयुद्धकाे संझनाका हरेक वर्ष फागुन १ लाई जनयुद्ध दिवस मानाउदै आएकाे छ । माओवादी केन्द्रले  सामाजि उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गर्न लागेको पार्टीका रामधुनी अध्यक्ष बलाराम चौलागाईंले बताए ।

मंगलबार विहान ७ वजे देखि सुरु हुने कार्यक्रममा सय भन्दा वडि मानिसले रक्तदान गर्ने आयाेजककाे आँकलन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.