डेंगुले धरानमा थप एक जनाको मृत्यु

इटहरी । डेंगुको संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु भएको छ ।

यो सँगै धरानमा डेंगुले मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

वडा नं १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक भेडेटारमा होटल सञ्चालन गर्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.