रामधुनी महोत्सवमा आज  गायिका अनुु चौधरी आउने

रामधुनी महोत्सवमा आज गायिका अनुु चौधरी आउने

इटहरी । रामधुनी नगरपालिकाको वडा नम्बर १ स्थित झुम्कामा जारी रामधुनी महोत्सवमा आज गायिका अनु चौधरी आउने भएकी छन् । असार ५ गतेसम्म चल्ने महोत्सवमा शनिवार चौधरीले मनोरन्जन प्रदान गर्ने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । चर्चित गायिका अनुु चौधरीले रामधुनी महोत्सवमा थारु, भोजपुरी, नेपाली भाषाको सुुमुधुर गीत गाएर मनोरन्जन दिने बताइएको छ । चौधरीले ‘बोले चुरी बोले कंगना..........। ’ ‘सजना मोर आइगी न खुसीके लै के बहार.......ए होर माया........ ‘दिन गीन गीन‘............‘मन लागेना अब बिन तोहार..........लगायत का गीत चर्चित छन् । महोत्सवको आठौ दिन प्रत्यक्ष रुपले संगीतमय बनाउने चौधरीले महत्वपुर्ण भुमिका खेल्ने व्यवस्थापन संयोजक विनोद चौधरीको भनाइृ छ…
Read More
किसान कल्याणद्धारा सामुदायिक विद्यालयमा युनिफर्म वितरण

किसान कल्याणद्धारा सामुदायिक विद्यालयमा युनिफर्म वितरण

इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी १४ को श्री सार्वजनिक आधारभुत विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा स्टेशनरी वितरण गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गर्दै किसान कल्याणले विद्यालयलाई एक सय थान टिसर्ट वितरण गरेको हो । संस्थाको बार्षिक कार्यक्रम अनुसार विपन्न तथा दलित विद्यार्थी अध्ययन गर्ने संस्थाका सदस्यका छोरा छोरी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई टिसर्ट तथा स्टेशनरी का सामान हस्तान्तरण गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । साकोसले सदस्यको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रम आयोजना गरीरहेको र त्यसै अनुरुपको बार्षिक कार्यक्रम रहेकाले पोषाक वितरण गरिएको साकोका संचालक समिति उपाध्यक्ष नरेन्द्र श्रेष्ठ बताउँछन् । ९३ जना विद्यार्थी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.