आज कोशी प्रदेशका केहि स्थानमा पानी पर्ने, गर्मि घट्ने मौसमविदको अनुमान

आज कोशी प्रदेशका केहि स्थानमा पानी पर्ने, गर्मि घट्ने मौसमविदको अनुमान

इटहरी । आइतबारबाट चलिरहेको गर्मीबाट केहि राहत मिल्ने मौसम विदहरुले बताएका छन् । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदको भनाई छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित…
Read More
रामधुनी महोत्सवमा आज  गायिका अनुु चौधरी आउने

रामधुनी महोत्सवमा आज गायिका अनुु चौधरी आउने

इटहरी । रामधुनी नगरपालिकाको वडा नम्बर १ स्थित झुम्कामा जारी रामधुनी महोत्सवमा आज गायिका अनु चौधरी आउने भएकी छन् । असार ५ गतेसम्म चल्ने महोत्सवमा शनिवार चौधरीले मनोरन्जन प्रदान गर्ने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । चर्चित गायिका अनुु चौधरीले रामधुनी महोत्सवमा थारु, भोजपुरी, नेपाली भाषाको सुुमुधुर गीत गाएर मनोरन्जन दिने बताइएको छ । चौधरीले ‘बोले चुरी बोले कंगना..........। ’ ‘सजना मोर आइगी न खुसीके लै के बहार.......ए होर माया........ ‘दिन गीन गीन‘............‘मन लागेना अब बिन तोहार..........लगायत का गीत चर्चित छन् । महोत्सवको आठौ दिन प्रत्यक्ष रुपले संगीतमय बनाउने चौधरीले महत्वपुर्ण भुमिका खेल्ने व्यवस्थापन संयोजक विनोद चौधरीको भनाइृ छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.