झुम्का जेसिसको पदस्थापन सप्पन्न

झुम्का जेसिसको पदस्थापन सप्पन्न

झुम्का जेसिज र जुनियर जेसिसको बर्स २०२५ संचालक समितिले हालै पदबहाल गरेका छन । जेसिस तर्फ २० औं तथा जुनियर जेसिस तर्फ सातौ पदबहाली कार्यक्रम शनिवार झुम्का जेसिसको सामुदायिक भबनमा सम्पन्न भएको हो । सुनसरी २ क का प्रदेश सासद तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भन्डारिको प्रमुख आतिथ्यतामा आयोजित भब्य कार्यक्रमका बिच झुम्का जेसिजका बर्स २०२५ का अध्यक्ष दिपेश बराइली र जुनियर जेसिसको बर्स २०२५ का अध्यक्ष छबिरमण दाहालको कार्यसमितिले पद बहाली गरेको हो । शासन नीति र बिधिको हुनुपर्छ भन्ने मान्यता सिकाउने जेसिसले महिला भएर पनि अगाडी जान सकिन्छ भन्ने पाठ सिकाएको झुम्का…
Read More

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

काठमाण्डौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल  क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन । ’सुन ठिटा हो’ गीतको पुरा भिडियो हेर्न तल…
Read More
जमाना प्रविधिको उपयुक्त प्राविधिक शिक्षा कहाँ पढ्ने, यसो भन्छन् प्राविधिक विषय पढ्ने विद्यार्थी र शिक्षक (भिडियो सहित)

जमाना प्रविधिको उपयुक्त प्राविधिक शिक्षा कहाँ पढ्ने, यसो भन्छन् प्राविधिक विषय पढ्ने विद्यार्थी र शिक्षक (भिडियो सहित)

प्रकाश बन्जारा । इटहरी । उच्च शिक्षामा आर्ट, कमर्स भन्दा प्राविधिक शिक्षा लिन सके रोजगारका प्रशस्त ढोकाहरु खुल्ला भएकाले त्यहाँ सम्भावना रहेको बताइन्छ । सिटिईभिटी बाट सम्बन्धन पाएर प्राविधिक शिक्षा अध्ययन गराइरहेको इटहरीको नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालयले प्राविधिक धारतर्फ , होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ्ग तथा बालि विज्ञानको पढाई गराइरहेको छ भने यस बर्षबाट फार्मेसी समेत थप्ने तयारी भइरहेको बताएको छ । पढाइसके लगत्तै सीपयुक्त भएका जनशक्ति बाहिर आउने हुँदा रोजगारी प्राप्त गर्न तथा स्वरोजगार हुन समेत सहज भएकाले प्राविधिक शिक्षा विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । कोशी प्रदेशमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले सन्चालन गरेको बहु प्राविधिक विद्यालयमा मात्रै सन्चालन भइरहेको…
Read More
राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी  फाइल गृह मन्त्रालयमा फिर्ता गरेको  हो । कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ । यसैबीच टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.