खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिने सरकारको घोषणा

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने घोषणा गरेका हुन् ।

यस्तै सरकारले मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने घोषणा गरेको छ । यसैगरी त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम र मूलपानी क्रिकेट मैदानको निर्माण पनि आगामी वर्षमा टुंग्याउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.