आर्थिक वृद्धि २ प्रतिशतमा सिमित हुन्छ भिम आचार्य
इटहरी । आर्थिक वृद्धिदर २ प्रतिशत पनि नहुने सांसद भिम प्रसाद आचार्यले बताएको छन् । सरकारले ६ प्रतिशत आर्थिक वृद्धि सहितको बजेट प्रस्तुत गरेको भन्दै आचार्यले त्यो चुम्न बजेट सफल नहुने बताएका हुन । सांसदमा विशेष समय लिएर बोल्दै शुक्रबार आचार्यले आपुर्ति शृंखलामा परेको चाप र बढ्दो साधारण खर्च र घट्दो राजश्व संकलनका लागि टालटुले पाराले सम्भव नहुने आचार्यले बताएका छन् । मुलुकका समस्यामा बजेट नबोलेको र रोजगारी सिर्जनाका लागि बजेटले नबोलेको समेत आचार्यको भनाई छ । https://www.youtube.com/watch?v=8encaRPVp1Y&t=1s मुलुकको गम्भिर आर्थिक संकट गन्तव्य र बिकासको दृष्टिकोण नभएको सुनसरी २ का सांसद भिम आचार्यले बताएका छन् । न फेद को न…