एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना

एभरेष्ट बैंक इटहरी : अनलाइन जुवामा पैसा हारेपछि यसरी बन्यो ठगीको योजना

एभरेष्ट बैंक इटहरीबाटै निक्षेपकर्ता सर्वसाधारणको रकम चोर्ने मुख्य योजनाकार एभरेष्ट बैंक उदयपुरका शाखाका अपरेशन मेनेजर नीरज प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना निक्षेपकर्ताको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ गायब भएको उजुरी प्रहरीसमक्ष पुगेको थियो । त्यही उजुरीको आधारमा प्रहरीले २०७९ चैत १२ गते मेनेजर प्रधानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घटनामा संगठित गिरोह नै लागेको खुलेको थियो । प्रहरीका अनुसार हालसम्म धनुषाका शंकर भुजेलको व्यक्तिगत खातामा ८ लाख र अजय खिउजूको खातामा ११ लाख पुगेको देखिएको छ । सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी राजकुमार राईका अनुसार जुवाको लतमा लागेका प्रधान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.