वीरगन्ज महानगरका मेयरलाई इंन्जिनियरको सुझाव “राजनिती हैन विकास गर्नुहोस”
अफजल हुसेन वीरगन्ज नेपालको महानगर मध्येको एक हो । धरै मधेशी समुदाय रहेको यो महानगर अन्य महानगरको तुलनामा निकै पछि परेको छनक हुन्छ । तीन तहका सरकार मध्ये प्रभावकारी र प्रत्यक्ष कार्यकारिणी अधिकार सहितको स्थानीय सरकारका प्रमुख वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह आफ्नो अभिव्यक्तिमा केहि चुकेका प्रतिक्रिया आउन थालेका छ । जर्जर दलीय प्रतिस्पर्धामा रुमलिएको ठाउँमा दलबाट निर्वाचित भएका जनप्रतिनिधिबाट त्यतिधेरै आशा गर्ने ठाउँ त कहाँ छ र रु स्वस्थ्य सुन्दर विकासको नगर वीरगन्ज शहर नारा सहितको वीरगन्ज शहरमा मेयरको पछिल्ला अभिव्यक्तिले राजनितिक बढी विकास कमको संज्ञा दिन थालेको छ । केहि समय अघि वीरगन्ज महानगरका मेयरले एउटा सार्वजनिक…