नेपाल फेस्टिवल २०२५स् युएईको दुवईमा ऐतिहासिक सफलता र सांस्कृतिक धरोहरको उत्सव

नेपाल फेस्टिवल २०२५स् युएईको दुवईमा ऐतिहासिक सफलता र सांस्कृतिक धरोहरको उत्सव

प्रकाश बन्जरा । आइतबार अप्रिल २०, २०२५ मा युएईको दुवई स्थित क्रिक पार्कमा नेपाल फेस्टिवल एक ऐतिहासिक सम्पन्न भएको छ। नेपाली राजदुतावास युएईको संकक्षकत्वमा र गैह्र आवासिय नेपाली संघ तथा युएईमा रहेका विभिन्न जातीय तथा जिल्ला संस्थाहरुको सहकार्य र समन्वयमा आयोजित यस फेस्टिवलले सांस्कृतिक, व्यापारिक र पर्यटन क्षेत्रका सबै आयाममा महत्वपूर्ण स्थान बनाएको प्रतिक्रिया प्राप्त भएका छन् । यो फेस्टिवल मध्यपूर्व क्षेत्रमा पहिलो पटक यसरी व्यापक रूपमा आयोजना गरिएको थियो, जसको सहभागिता र सफलता यस क्षेत्रका लागि एक नयाँ मापदण्ड तय गर्ने जस्तो भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । नेपाल फेस्टिवलमा ४०,००० भन्दा बढी नेपाली र विदेशी नागरिकहरुले सहभागीता जनाएका…
Read More
फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

फजेराहको बारेमा जानौँ , ३ लाख हाराहारी जनसंख्या, पहाडले ढाकेको प्रान्त

प्रकाश बन्जरा । फुजेराह सयुक्त अरब ईमिरेट्स युएईको एउटा प्रान्त हो । ईमिरेट्सकै सबैभन्दा ठुलो शहर भईकन पनि कम जनसंख्या र गाउँले जीवनले ओतप्रोत भएको फुजेराह कला, संस्कार र संस्कृतीले भरिपुर्ण भएको ठाउँको रुपमा परिचित छ । ओमानको बोर्डरसँग छोएको यो प्रान्तमा सार्की खानदानले शासन सञ्चालन गर्दै आएका छन् । यहाँका रुलरको नाम शेख हमाद विन मोहम्मद अल सार्की हो । खोला, झरना, पहाड र ईण्डियन ओसनसँग छोएर रहेको यो प्रान्त युएई बस्ने तथा घुम्न आउने पर्यटकको समेत भ्रमण गन्तव्यको सुचिमा रहेको छ । बिशेषगरी फुजेराको पहाड हेर्न जाने पर्यटकको घुइचो लाग्ने गर्छ । हाइकिगंका साथै लामो ड्राइभमा जान चाहानेहरुले…
Read More
नेपालको पर्यटन प्रवर्दनमा युएईमा रहेका नेपाली व्यावसायीको प्रतिवद्धता

नेपालको पर्यटन प्रवर्दनमा युएईमा रहेका नेपाली व्यावसायीको प्रतिवद्धता

युएई । युएईमा रहेर नेपालको पर्यटनको प्रवर्दन गरिरहेका नेपालीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावनालाई युएईमा प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली राजदुतावास युएईको आयोजनामा हालै अवुधावीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित करिव ५० जना व्यावसायीले युएईको बजारमागको आधारमा काम गर्नेहो भने थुप्रै फाइदा लिन सकिने बताएका थिए । कार्यक्रममा उपस्थित युएईमा लामो समयदेखि व्यापार तथा व्यावसाय गर्ने र पर्यटनको प्रवद्धनमा काम गर्ने नेपालीहरुले नेपालको व्यापार , लगानी र पर्यटनको सम्भावना र चुनौतीको बारेमा आफ्ना सुझाव राखेको कार्यक्रममा उपस्थित व्यावसायी राम शरण खतिवडाले बेष्टसञ्चारलाई बताए । अन्तक्रिया कार्यक्रममा नेपाली राजदुतावास अवुधावीका मिनिस्टर काउन्सिलर विशाल भट्टराईले नेपाल र युएईबिच व्यापार, लगानी…
Read More
खाडीमा नेपाल सम्झाउने दुवईको “हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफे” भिडियो अन्तरवार्ता हेर्नुहोस

खाडीमा नेपाल सम्झाउने दुवईको “हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफे” भिडियो अन्तरवार्ता हेर्नुहोस

प्रकाश बन्जरा ।दुवईबाट । समुन्द्र को किनार प्राय सबैलाई मन पर्छ मलाई जस्तै, यो मेरो घमण्ड पनि होला तर मेरो भन्दा ठुलो घमण्ड रामशरणको रहेछ । छुट्टीको दिन बरदुवई त्यसै रमाइलो हुन्छ नेपालीहरुको लागि । हप्ताको एक दिन बिदा मनाउन आफन्त साथीभाइ भेट्न भेला भएका नेपालीको भिडले पार्कको नामै नेपाली पार्क बनाई दिएको छ सयुक्त अरव इमिरेट्सको वर दुवईमा रहेको सिन्दगाहा हेरिटेज नजिकैको पार्कलाई । लामो समय पाँचतारे होटलमा उपल्लो तहमा रहेर काम गरेको अनुभव सँगालेका रामशरण खतिवडा धादिङमा हुर्किएका नेपाली युवा हुन । उनको रहर पनि गज्जबको छ पाँच तारे होटलको प्रबन्धकभन्दा माथिको उपल्लो पद छाडेर नेपाल चिनाउने अभियानमा…
Read More
भिजिट भिसामा बिदेश जाने नेपालीलाइ सरकारको कडाइ, यी कागज अनिवार्य बोक्नुपर्ने

भिजिट भिसामा बिदेश जाने नेपालीलाइ सरकारको कडाइ, यी कागज अनिवार्य बोक्नुपर्ने

इटहरी । नेपाल सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाने नेपालीलाइ कडाइ गरेको छ । माघ १० गतेबाट लागु हुने नया कार्यबिधि जारि गर्दै कडाइ गरिएको हो । भिजिट भिषा तथा पर्यटक भिषाको दुरुपयोग र ठगिने क्रम वृद्धि भएसँगै सरकारले भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको हो । १० माघदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिषा र पर्यटक भिषामा विदेश यात्रा गर्दा ६ वटा कागजात अनिवार्य गरेको छ । भिजिट तथा पर्यटक भिषामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरु निम्नानुसार छन्ः –कम्तीमा ६ महिनाको वैध राहदानी, –सम्बन्धि देशको प्रवेषाज्ञा वा अनअराइभल…
Read More
इटहरीको सरस्वती सामुदायिक वन उपभोत्ता समितिको १७ औँ साधारणसभा सम्पन्न, अध्यक्षमा खेमराज थापा चयन

इटहरीको सरस्वती सामुदायिक वन उपभोत्ता समितिको १७ औँ साधारणसभा सम्पन्न, अध्यक्षमा खेमराज थापा चयन

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सरस्वति सामुदायिक वन उपभोक्ता समितिको १७ औँ साधारणसभा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलामोनी लिम्बुको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा डिभिजन बन कार्यालय तरहराका प्रमुख दिनेश कुमार यादव, तालतलैया विकास संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाल, इटहरी ३ का निवर्तमान वडा अध्यक्ष बालकृष्ण विष्ट, वडाध्यक्ष उमेश सुवेदी, तालतलैया अस्थाई प्रहरी चौकीका इन्चार्ज हरी सुवेदी साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथीहरुले मन्तव्य राख्दै वन जोगाउने वा मास्ने भन्ने अधिकार उपभोत्ताकै भएको बताउँदै वातावरणको रक्षाका लागि वनको महत्व बारेमा बोलेका…
Read More
हरिबोधनी एकादशीको अवसरमा मंसिर ७ गते बराहपोखरी महोत्सव

हरिबोधनी एकादशीको अवसरमा मंसिर ७ गते बराहपोखरी महोत्सव

प्रकाश बन्जरा । इटहरी । हरेक बर्ष तिहार लगत्तै आउने हरिबोधनी एकादशीमा विशाल मेला लाग्ने खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराह पोखरीमा यसपाला भने महोत्सवको आयोजना गरिने भएको छ । बराहा पोखरीको थप प्रचार प्रसार र यहाँको विशेषतालाई चिनाउन बराहपोखरी गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लागिएको हो । नेपाल सरकारले घोषणा गरेको सय पर्यटकिय गन्तव्य सुचीमा रहेको बराहपोखरी खोटाङ्ग जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । पर्यटकिय गन्तव्यको थप प्रचार प्रसारको लागि बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सह आयोजनमा आगामी मंसिर ६ गते महोत्सव गरिने भएको हो। हरिबोधनी एकादशीमा मेला लाग्ने बराहा पोखरीमा मेलाको अघिल्लो दिन महोत्सवको आयोजना गर्न लागिएको…
Read More
इटहरीको एक्सप्रेसको अर्गानिक कफी ट्रेनिङ स्कुलमा बारिस्टा सिक्नेको भिड, ६ महिनामा २ सय बढीले सिके,

इटहरीको एक्सप्रेसको अर्गानिक कफी ट्रेनिङ स्कुलमा बारिस्टा सिक्नेको भिड, ६ महिनामा २ सय बढीले सिके,

इटहरी । देशमा बेरोजगारी समस्या बढेपछि सफ्ट स्किल अर्थात छोटो समयमा सिकिने सिप सिक्नेको निकै ठुलो भिड छ । कफीलाई मन पराउनेको संख्यामा वृद्धि भएसँगै कफीसँग खेल्ने बारिष्टाको तालिम लिने र त्यसैमा रोजगारीको भविश्य खोज्नेहरु अहिले बारिष्टा तालिका केन्द्रमा भिड लाग्ने गरेका छन् । इटहरीको एक्सप्रेसको अर्गानिक कफी टे«निङ्ग स्कुलमा पनि बारिष्टाको तालिम लिनेको भिड निकै ठुलो भएको त्यहाँका संचालक बताउँछन् । ६ महिना अघिमात्रै बारिष्टाको तालिम गराउने विद्यालयको स्थापना गरेका विवेक खरेल अहिले आफ्नो बारिस्टा स्कुलमा सिक्न आउने विद्यार्थीको चाप देखेर मख्ख छन् । त्यसो त कोरोना काल भन्दा केहि समय अघिमात्रै व्यावसायीक सम्भावना देखेर इटहरी आएका खरेल यस…
Read More
दशैपछि पाथिभरा जानेको  ताँती, एकैदिन आठ हजार बढीले गरे पूजापाठ

दशैपछि पाथिभरा जानेको ताँती, एकैदिन आठ हजार बढीले गरे पूजापाठ

इटहरी । विजया दशैको भेटघाट र चाडपर्वको रौनक सकेसँगै धार्मिक पर्यटनमा हिँड्नेको चापसँगै ताप्लेजुङको पाथीभरामा भिड बढेको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज मंगलबार मात्रै आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार भएको भिड चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको बताइएको छ । पाथिभरा मन्दिर व्यवस्थापन समितिका अनुसार दसैंको नवरात्रदेखि दसैँ अवधि भरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मङ्गलबार साढे आठ…
Read More
झुम्कामा भव्य श्रीकृष्ण रथयात्रा, हजारौँ भक्तजनको सहभागिता

झुम्कामा भव्य श्रीकृष्ण रथयात्रा, हजारौँ भक्तजनको सहभागिता

इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झुम्का उद्योग वाणिज्य संघले आयोजना गरेको रथयात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका थिए । झण्डै २ दशक अघि शुरु गरेको कृष्ण रथ यात्राको १९ औँ संस्करण बिहिबार आयोजना गरिएको हो । ठेला रिक्सामा कृष्ण भगवान को मुर्ति शुरु गरिएको रथ यात्राले १९ औँ संस्करण भव्य रथसहित झुम्का बजार परिक्रमा गरिएको थियो । बिहाल भक्तजनको उपस्थितीमा गरिएको रथयात्रा झुम्केश्वर मन्दिरबाट शुरु भई कान्छी चोक पुगेर पुन कृषि फर्मासम्म पुगेको थियो भने अन्त्यमा झुम्केश्वर मन्दिरमै ल्याएर बिसर्जन गरिएको थियो । रथयात्रामा लाखेनाच सहित बिभिन्न संघ संस्थाका व्यानर सहित झाँकी समेत प्रस्तुत गरिएको थियो । रथयात्राको प्रमख अतिथीको रुपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.