वर्ल्डलिंकको स्मार्ट कम्बोडिल नामक नया अफर सार्वजनिक

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बोडिल नामक नया अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यो अफर ग्राहकका लागि अहिले सम्मकै उत्कृष्ट डिल भएको दावि समेत गरेको छ । यस अफर अन्तगत ग्राहकले बोड ब्राण्डको अल्टिमा स्मार्ट वाच र बोट एडव्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउन सक्ने छन ।

४ हजार ४९९ रुपयाँ बजार मुल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयामा र ३ हजार २९९ रुपयाँ बजार मुल्य रहेको बोट एडव्स १७० केवल १ हजार ६९९ रुपैयामा एस अफर अन्तरगत पाउन सकिने कम्पनीले बताएको छ ।

यो अफर नेपाल भर वल्ड लिङ्कका सबै शाखाहरुमा उपलव्ध भएको कम्पनीको भनाई छ । स्मार्ट वाच ३ महिना र १२ महिना सवक्रिवसन लिएका ग्राहकहरूका लागि उपलब्ध छ भने १७० एडब्स १,३ र १२ महिनाको सवक्रिवसन लिएका ग्राहकहरूका लागि उपलब्ध छ साथै ग्राहकहरूका लागि वार्षिक सब्सक्रिसनमा डुअल ब्यान्ड र नोकिया विक्न १, १ राउटर समेत निशुल्क पाइने छ ।

यो अफर पाउन नजिकैको वल्डलिङ्कको कार्यालयमा जान कम्पनीले भनेको छ । । वा वल्डलिङ्कको अनलाइन सपोट वाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिने छ । यो अफर सिमित समयको लागि हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.