झुम्का जेसीजको १९ औँ तथा झुम्का जुनियर जेसीजको छैठौँ पदस्थापना कार्यक्रममा सम्पन्न

झुम्का । झुम्का जेसीजको १९ औँ तथा झुम्का जुनियर जेसीजको छैठौँ पदस्थापना कार्यक्रममा मंगलबार सम्पन्न भएका छ ।

शसस्त्र द्वन्द्वकाे अन्य अवस्थामा समाजकाे समुन्नत विकासको नया यात्रा तय गर्ने एक महत्त्वपूर्ण शक्तिको रुपमा रहेकाे युवा शक्ति एक हुन अपरिहार्य ठानेर इ.वि सम्बत २००६ सालमा ६४ जना युवा मिलेर रामधुनी का डिल्लि कार्किकाे अध्यक्षतामा स्थापना भएकाे थियाे ।

झुम्का जेसिसको सचिवालय सभाहलमा भएकाे पदस्थापन कार्यक्रममा २०२४ का लागि आशा कुमारी चाैधरी र जुनियर जेसिसमा शिशिर भट्टराईको टिमलाई पदस्थापन गरिएकाे हाे ।

२३ मा अध्यक्ष कमला कार्की थापा र जुनियर जेसिसकाे २३ का अध्यक्ष हेमराज खड्का (आदित्य)ले जेसिस अङ्कित पिन र चेन माला २४ का अध्यक्ष लाई लाइ हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए ।

जेसिसकाे नयाँ कमिटिमा कार्यकारीणी उपाध्यक्षमा जेसी कमल रौनियार र मिलन रौनियार रहेका छन भने उपाध्यक्षमा सबिता चौधरी, अच्युतकृष्ण चौलागाई, सारस भट्टराई र सतिस कट्वाल रहेका छन ।

कानुनी सल्लाहकार दिपेश बराईली, महासचिव बिकाश बिष्ट,
सचिवमा राम बहादुर कट्वाल, कोषाध्यक्षमा गोविन्द आचार्य, जन सम्पर्क अधिकारीमा नकुल राई रहेका छन ।

त्यसै गरि जुनियर जेसिसको कार्यकारिणी उपाध्यक्षमा कृष श्रेष्ठ र कृष शाह रहेका छन भने उपाध्यक्षमा निमेष चौलागाईं, एरोन उप्रेती, नितेश गुरागाँई र लक्ष्मी चौधरी रहेका छन ।

त्यसै गरी कानूनी सल्लाहकारमा नेहा घिमिरे रहेकि झन भने महासचिवमा निजेस निरौला, सचिवमा नवदिप कार्की, कोषाध्यक्षमा छविरमण दाहाल र जन सम्पर्क अधिकारीमा नोमिका बुढाथोकी चयन भएकि छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.