वार्षिक उत्सबमा गरिमा बिकास बैकले दियो ट्राफिकलाइ डिजिटल बोर्ड

इटहरी । गरिमा बिकास बैंक इटहरीले ट्राफिक प्रहरीलाइ नागरिक सहायता कक्ष स्थापना गर्नुका साथै डिजिटल बोर्ड प्रदान गरेको छ ।

गरिमा बिकास बैँकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसर पारेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीलाइ डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।

बिहीबार प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीमा आयोजित मा एक कार्यक्रमका बीच बैँककी पूर्व क्षेत्रीय कार्यालय प्रमुख रक्षा भट्ट महेस्वरिले डिजिटल बोर्ड हस्तान्तरणा गरेकी हुन् ।

१७ औँ वार्षिक उत्सवको अवसरमा बिर्तामोड, इटहरी सहित देशै भर १७ वटा सामाजिक उत्तरदायित्व बहन हुने कार्यक्रम गरिएको बैंककि पुर्ब क्षेत्रीय प्रमुख रक्षा भट्ट महेस्वरिले जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.