नेःवा देय दबु रामधुनिको रक्तदान, ७४ पिन्ट रगत संकलन

इटहरी । नेःवा देय दबु रामधुनि नगर समितिको आयाेजना मा सनिवार भएको रक्तदानमा जम्मा ७४ पिन्ट रगत संकलन भएको छ।

नेपाल रेडक्रस सोसाइटी सङको समन्वयमा भएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग झुम्का स्थित साइ हस्पिटलले गरेको थियो ।

रक्तदानमा, नेवा देय दबुका पदाधिकारी साथै स्थानीय र सामाजिक अगुवा हरुको सहभागिता रहेको समितिका सल्लाहकार केदार श्रेष्ठ बजिमयले जानकारी दिए ।

रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.