झुम्का जेसिसको मैत्रीपूर्ण फुटसलमा जेसिजकै जित

इटहरी । झुम्का जेसिजले आयोजना गरेको जेसिज सप्ताह अन्तर्गतको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जेसिजकै टिमले हात पारेको छ ।

इटहरीको पाथिभरा फुटसलमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा झुम्का उद्योग वाणिज्य संघ, राजनितिक दल तथा जुनियर जेसिज , जेसिज र प्याब्सनले प्रतिस्पर्धा गरेका थिए ।

जेसिज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल पाँचौ कार्यक्रम हो । अव वित्तीय साक्षरता र अन्तिम दिन माध्यमिक तह स्तरिय वक्तृत्वकला गर्दै जेसिज सप्ताह को समापन गरिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.