प्याब्सन सुनसरीको बक्तृत्वकलामा झुम्काको माउन्ट समिट्लाइ सान्त्वना पुरस्कार

इटहरी । प्याब्सन सुनसरी द्धारा आयोजित ” सुनसरी जिल्लामा पर्यटनको संभावना ” बिषय बक्तृत्व कला प्रतियोगितामा रामधुनीका छात्र सबल सुबेदि सान्त्वना पुरस्कार बाट पुरस्कृत भएका छन ।

रामधुनीको नगर स्तरीय प्रतियोगिता बाट प्रथम हुदै जिल्ला पुगेका सबलले  सान्त्वना पुरस्कार जितेका हुन ।

रामधुनि प्याब्सनको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय प्रतियोगितामा सहभागी माउण्ट समिट वल्ड स्कुलका  सबल सुवेदी सान्त्वना हुन सफल भएको विद्यालयले बताएको छ ।

१६ जना बिद्यार्थी सहभागी भएको प्रतियोगितामा बराहक्षेत्रको मुन बिद्या मन्दिर प्रथम , इनरुवाको इस्ट पोइन्ट   दित्तिय र इटहरीको युनिभर्सल स्कुलले तृतीय स्थान हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.