पानीको बहाव बढेपछि कोशी व्यारेजमा आवतजावत बन्द, इतिहासकै तेस्रो पटक ५६ ढोका एकैसाथ खोलियो

इटहरी । सप्तकोशी नदिको काशी व्यारेजको पुलका ५६ वटा ढोका पहिलो पटक एकैसाथ खोलिएको छ ।

रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सवै ढोका खोलिएको हो । २०८० साउन २९ गते बिहान ४ बजेदेखि अहिलेसम्म ब्यारेजमा प्रति सकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानी उच्च गतिमा बगिरहेको कोशी व्यारेज कन्टोल रुमले बताएको छ ।

नेपालको इतिहासमा सवै ढोका तेस्रोपटक खोलिएको हो भने पानीको उच्च बहाव २५ वर्षपछि उच्च पुगेको हो । सुरक्षा खतरा जनाउँदै प्रशासनले अहिले कोशी ब्यारेजमा आवतजावत पूर्णरूपमा बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.