झुम्का उधोग बाणिज्य संघले रामधुनी नगरपालिकालाइ भन्यो” बजारको सुरक्षाको लागि नगर प्रहरी देउ”

इटहरी । झुम्का उधोग बाणिज्य संघले झुम्का बजारको फोहोर ब्याबस्थापनको लागि नगर प्रहरीको आबस्यकता औल्याएको छ ।

आइतबार संघले रामधुनी नगरपालिकालाई पत्र लेख्दै नगरप्रहरीको ब्याबस्था गर्न भनेको हो ।

नगर प्रमुख शंकरलाल चौधरीलाइ पत्र लेख्दै उद्योग बाणिज्य संघका अध्यक्ष नबिन चौधरीले गत बैशाख देखि झुम्का बजारको सर सफाइ र ब्याबस्थापनको जिम्मा लिएको बाणिज्य संघले काम गर्दै गर्दा चुनौती आएको भन्दै समाधानका लागि नगर प्रहरीको आबस्यकता औल्याएको हो ।


पत्र सोमबार नगरमा दर्ता भनेको झुम्का उद्योग बाणिज्य संघका बाणिज्य सचिब मनिष गेलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.