राष्ट्रिय स्वतन्त्र पाटि रामधुनी नगरकमिटिको सरसफाइ जनता मावि सिंगीयामा

रामधुनी ।राष्ट्रिय स्वतन्त्र पाटि रामधुनी नगर कमिटिले रामधुनी ३ सिङ्गियाको जनता माध्यामिक विद्यालयमा सरसफाई गरेको छ ।

पार्टीको सामाजिक दायित्व भन्दै मिसन २०८४ अभियान अन्तर्गत जनताको घरघरमा विकासको अनुभुती दिलाउने उदेश्यले जनश्रमदान मार्फत श्रमदान गरिएको पार्टीको रामधुनी नगरकमिटीले बताएको छ ।

“यो का्र्यक्रम मिसन ८४ अन्तरगत हो अब हामी स्थानिय सरकारका कामलाई नियालेर राम्रो कामलाई समर्थन र नराम्रा कामलाई खवरर्दारी गर्दै अगाई बढ्छौँ ”  रामधुनी नगर कमिटीका संयोजक डिल्ली गुरागाईले वेस्ट साञ्चारलाई वताए

पार्टीका नगर संयोजक गुरागाईको नेतृत्वमा भएको सरसफाइमा रामधुनीका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर र वडा स्तरका कार्यकर्ता उपस्थित थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.