फर्निचर उधोग ब्यबसायी समाज रामधुनीको नेतृत्वमा विजय चौलागाई

रामधुनी । फर्निचर उद्योग व्यावसायी समाज रामधुनीको दोस्रो साधारणसभाबाट विजय चौलागाई अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार झुम्काको घुँगी बगिया थारु भिलेजमा सम्पन्न साधारण सभाले चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा सिर्जना भट्टराई, सचिवमा सुनिल चौधरी, कोषाध्यक्षमा दिनेश कुमार शर्मा चयन भएका छन् भने सदस्यहरुमा बलराम चौधरी ,दिपनारायन चौधरी , अनुपलाल चौधरी,सत्य चौधरी,गणेशलाल चौधरी,नरेश चौधरी,शिवराम चौधरी चयन भएका छन् ।

संस्थाले सल्लाहाकारमा फुलम चौधरी,प्रदिप कुमार चौधरी र फुदन चौधरी लाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.