झुम्काको साई हस्पिटलले गर्यो एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रामधुनी । रामधुनी १ मा रहेको साई हस्पिटल प्रालिले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ ।

जनरल सर्जन लवेन्द्र नारायण साह र डा.राजन राई साथै प्रदिप चौलागाईको प्राविधिक सहयोगमा रामधुनी १ की ५९ बर्षिया रेणुका चौधरीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल गरेको हस्पिटलका सुचना अधिकारी डिल्लीराम भण्डारीले जानकारी दिए ।

रामधुनी र आसपासका लागी स्वास्थ्य क्षेत्रमा एउटा विकल्पका रुपमा उभिदै गएको साई हस्पिटलले सामान्य शल्यक्रियाको लागि धरान तथा विराटनगरका हस्पिटल चाहर्नुपर्ने बाध्यताको अन्त्य गरेको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.