इटहरी चोकमा टिपरले स्कुटरलाइ ठक्करबाट एक महिलाको मृत्यु, स्थिति तनाबग्रस्त

इटहरीको मुख्य चोकमा टिपरले स्कुटरलाई ठक्कर दिए पछि स्थित तनाब ग्रस्त बनेको छ ।

टिपरले आमा छोरि सबार स्कुटरमा ठक्कर दिएको र आमाको मृत्यु भएको बताइएको छ । छोरि गम्भीर घाइते छिन ।

ठक्करबाट स्कुटरमा सवार ३ जना गम्भीर घाइते भएपछि स्थित तनावग्रस्त बनेको हो ।

घटनाबारे थप जानकारी आउन बान्की छ । नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.