बिद्यार्थीलाई सिकाईसँगै जोड्न सरस्वती बोर्डिगंको धान दिवस

झुम्का । रामधुनी ३ मा रहेको सरस्वती ईग्लिस बोर्डिगं स्कुलले विद्यार्थीको सहभागितामा असार १५ अर्थात धान दिवस मनाएको छ ।

कृषि प्रद्यान देशमा धान दिवस विद्यार्थीको सिकाईसँग जोडिएकोले विद्यार्थीकै प्रत्यक्ष सहभागितामा धान दिवस मनाईएको विद्यालयका सन्चालक श्याम प्रसाद बास्कोटाले बताए ।

विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागितामा गाडी सहित खेतमा पुगेको सरस्वती बोर्डिगं स्कुलले विउ काढ्नेदेखि लिएर धान रोप्ने गर्दै धान दिवस मनाएको बताएको छ ।

विद्यार्थीलाई स्थानीयता सिकाउने उदेश्यले असार १५ को अवसरमा दहि चिउरा खानुका साथै धान रोप्ने काम गरीएको विद्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.