सेवाग्राहीको चाप बढेपछि नागरिकतामा पालो, आइतबार इटहरीलाई सोमबार रामधुनी र भोक्राहा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता विधयेकको पहिलो संसोधन पश्चात नागरिकता लिनेको चाप बढेपछि जिल्लाका पालिकालाई पालैपालो सवा दिने भएको छ ।

सेवाग्राहीको चापलाई मध्येनजर गर्दै जिल्लाका ८ पालिकालाई पालैपालो आउन भन्दै सुचना जारी गरेको हो । मंगलबार प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले एक सुचना जारी गर्दैै आइतबार इटहरी उपमहानगरपालिका सोमबार रामधुनी र भोक्राहा साथै मंगलबार बराहा क्षेत्र, बुधबार दुहवी नगरपालिकाका वासिलाई वा दिनेगरी सुचना जारी गरेको छ ।

यस्तै बिहिबार इनरुवा र गढी को पालो छ भने शुक्रबार कोशी गाउँपालिकाका स्थानीयलाई नागरिकता बनाउन आउन प्रशासनले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.