रामधुनी ५ को कोभिड हस्पिटलमा डिजिटल एक्सरे मेशिन किनिने, गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने

रामधुनी । रामधुनी नगरपालिकाले वडा नम्बर ५ मा रहेको कोभिड हस्पिटलमा डिजिटल एक्सरे राख्ने भएको छ ।

यहि महिनाबाट ल्याव सेवा र फिजियो थेरापी सेवा सुरु गर्न लागेको नगरले आगामी आर्थिक बर्षमा डिजिटल एक्सरे समेत थप गर्ने गरी बजेट बिनियोजन गरेको छ ।

यस्तै कोभिड अस्पताल र स्वास्थय बीमा कार्यक्रम शिर्षकमा ३ लाख बजेट बिनियोजन भएको छ भने गर्भवती महिलाहरुलाई नगर भरी निशुल्क एम्बुलेन्स सेवा दिइने निती नगरले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.